यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ऐश्वर्य विद्या निकेतनको विषयमा अध्ययन गर्न समिति गठन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ऐश्वर्य विद्या निकेतनको विषयमा अध्ययन गर्न समिति गठन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

ऐश्वर्य विद्या निकेतनको विषयमा अध्ययन गर्न समिति गठन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २९, बिहीबार १७:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढी उपमहानगरपालिकाले ऐश्वर्य विद्या निकेतनको विषयमा अध्ययन गर्न समिति गठन गरेको छ।

उपमहानगरले कात्तिक २८ गते शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख घुम्मनसिंह बडायकको संयोजकत्वमा ७ सदस्यीय अध्ययन समिति गठन गरेको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित ऐश्वर्य विद्या निकेतनको विषयमा गुनासो आएपछि समिति गठन गरिएको हो।

बडायकक नेतृत्वमा गठन समितिको सदस्यमा सुरेन्द्रसिंह कार्की, भुवन शाही, कृष्णप्रसाद उपाध्याय, खडकसिंह कुञ्जेडा, गणेशराज भट्ट छन् भने सदस्य सचिवको जिम्मेवारी जयराज जैशीलाई तोकिएको छ।

अध्ययन समिति गठन भएको ३० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएको छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एकै व्यक्ति लामो समयसम्म रहेको विषयमा गुनासो आएपछि छानबिन थालिएको हो।

अघिल्लो लेख तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिए
अर्को लेख बैतडीमा सडक किनारमा फोहोर जलाउँदा सास फेर्न कठिन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८२ असार १२, बिहीबार ११:२७ गते
कैलालीसमाचार

धनगढीमा शनिवार दुर्घटनामा परेको बसका चालक पक्राउ

२०८२ आश्विन १९, आईतवार १५:३३ गते
कैलाली

गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ

२०८१ फाल्गुन १६, शुक्रबार ०९:४५ गते
कैलाली

धनगढीमा एक होटलको जग खन्ने बेला बम भेटियो

२०८१ कार्तिक २३, शुक्रबार १९:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?