यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारसाहित्य

रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ जेष्ठ ३१, आईतवार १८:३५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । युवा सर्जक रोहित रजक को शब्द तथा सङ्गीत रहेको नयाँ नेपाली प्रेमिल गीत ‘जुनेली रात’ सार्वजनिक भएको छ। एनआर म्युजिकमार्फत सार्वजनिक गरिएको गीतको आधिकारिक म्युजिक भिडियो युट्युबमा रिलिज गरिएको हो।

गीतमा गायक नितेश बीके ले स्वर दिएका छन्। प्रेम र भावनात्मक अनुभूतिलाई समेटिएको गीतका शब्द तथा सङ्गीत रोहित रजकले सिर्जना गरेका हुन्। गीतको संगीत संयोजन निरज रास्कोटी ले गरेका छन् भने गितारमा ज्याकुब आरबीडी र ब्याक भोकलमा सुनील बस्याल को साथ रहेको छ।

सार्वजनिक म्युजिक भिडियोमा दिपिशा बीसी र सन्देश सुनार को अभिनय देख्न सकिन्छ। प्रेम कथामा आधारित भिडियोले युवापुस्ताको भावना र सम्बन्धका विविध पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

पछिल्लो समय गीत–सङ्गीत क्षेत्रमा सक्रिय रहँदै आएका रोहित रजकले ‘जुनेली रात’ मार्फत आफ्नो सिर्जनात्मक क्षमता पुनः प्रस्तुत गरेका छन्। विशेषगरी गीतका शब्द र मिठासपूर्ण सङ्गीतले श्रोतालाई आकर्षित गर्ने विश्वास गरिएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको छ।

सर्जक रोहित रजकका अनुसार नेपाली गीत–सङ्गीतमा मौलिकता र भावनात्मक गहिराइ प्रस्तुत गर्ने उद्देश्यले ‘जुनेली रात’ तयार गरिएको हो। गीतले प्रेमिल संगीत रुचाउने श्रोतामाझ राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ।

‘जुनेली रात’ को म्युजिक भिडियो हाल एनआर म्युजिकको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

कैलारीमा एक लाख पुरस्कारसहित स्वयंसेविकालाई बिदाइ

२०८१ आश्विन १, मंगलवार १५:१० गते
राजनीतिराष्ट्रिय

केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

२०८१ असार ३०, आईतवार ०८:३१ गते
खेलकुद

चर्चित क्रिकेट खेलाडी भारतका शिखर धवन कर्णाली याक्समा अनुबन्ध

२०८१ कार्तिक २९, बिहीबार ०८:१३ गते
समाचार

अछाममा ८ जना जुवाडे पक्राउ

२०८१ भाद्र ५, बुधबार १६:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?