यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा सडक किनारमा फोहोर जलाउँदा सास फेर्न कठिन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा सडक किनारमा फोहोर जलाउँदा सास फेर्न कठिन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा सडक किनारमा फोहोर जलाउँदा सास फेर्न कठिन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २९, बिहीबार १९:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडी । बैतडी जिल्ला सदरमुकामको मुख्य बजार गोठालापानीनजिकै सडक किनारमा जम्मा भएको फोहोरको थुप्रोमा आगो लाग्दा निस्केको धुवाँका कारण सास फेर्न कठिनाइ हुन थालेको छ ।

सदरमुकामको फोहोर विसर्जन गर्ने डम्पिङ साइट नहुँदा दशरथ चन्द नगरपालिकाले मुख्य बजार जाने सडक किनारमै फोहोर फालेर आगो लगाउने गरेको छ ।

२०५४ सालमा स्थापना भएको दशरथ चन्द नगरपालिकाले २७ वर्षसम्म डम्पिङ साइट खोज्न नसक्दा नगरपालिका–४, गोठालापानी बजारको सडक किनारमै फोहोर विसर्जन हुँदै आइरहेको छ ।

डम्पिङ साइट नहुँदा सडक किनार दुर्गन्धित मात्रै बनेको छैन, धुवाँको मुस्लोले बजार, अस्पताल र क्याम्पस आवतजावत गर्ने यात्रुलाई श्वास फेर्न कठिन हुन थालेको छ । डम्पिङ साइटका लागि उपयुक्त जग्गाको खोजी भइरहेको दशरथ चन्द नगरपालिका सरसफाइ तथा वातावरण शाखा प्रमुख अमर कार्कीले बताए ।

अघिल्लो लेख ऐश्वर्य विद्या निकेतनको विषयमा अध्ययन गर्न समिति गठन
अर्को लेख दार्चुलामा दर्शनार्थी बोेकेको जिप दुर्घटना, सात जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

बैतडीसमाचार

बैतडीमा ८४ प्रतिशत फरार कैदी पक्राउ

२०८२ भाद्र ३१, मंगलवार १०:५४ गते
बैतडी

सुदूरपश्चिममा किसानलाई गहुँ छर्ने चटारो

२०८१ कार्तिक १२, सोमबार १९:२६ गते
बैतडी

बैतडीमा मलामीलाई पुर्‍याउन गएको ट्याक्टर दुर्घटना

२०८१ कार्तिक ९, शुक्रबार २०:५० गते
बैतडी

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

२०८१ चैत्र २३, शनिबार ०९:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?