यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दिनेश एफएममा कार्यरत कैलाशको सवारी दुर्घटनामा निधन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दिनेश एफएममा कार्यरत कैलाशको सवारी दुर्घटनामा निधन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

दिनेश एफएममा कार्यरत कैलाशको सवारी दुर्घटनामा निधन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १६, आईतवार १०:४० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी– कैलालीको धनगढीबाट प्रसारणमा रहेको दिनेश एफएममा कार्यरत कैलाश थापाको सवारी दुर्घटनामा निधन भएको छ। 

एफएमको बजार व्यवस्थापन शाखामा कार्यरत थापाको  शनिवार राति सवारी दुर्घटनामा निधन भएको हो। 

उनी २ वर्षदेखि एफएमको बजार व्यवस्थापन शाखामा काम गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार शनिवार राति १ बजेर १० मिनेटमा गोदावरी नगरपालिका–१ पाठक पेट्रोल पप्म नजिक उनी सवार से ५ प ५८२७ नम्बरको मोटरसाइकल रोकिएको ट्रकमा ठोकिएको हो। 

धनगढी उपमहानगरपालिका–२ भन्सार रोडका २९ वर्षीय थापाले चलाएको मोटरसाइकल बझाङको बिच्थडचिर गाउँपालिका–२ का २४ वर्षीय भरत बोहराले चलागएको ना ४ ख ९६३ नम्बरको रोकिएको ट्रकमा ठोकिएको प्रहरीले बताएको छ। 

उनीहरु धनगढीबाट अत्तरिया तिर जाँदै थिए। प्रहरीले सेती प्रादेशिक अस्पतालमा पुर्‍याएका थापाको २ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मोटरसाइकलको पछाडी सवार धनगढी उपमहानगरपालिका–२ भन्सार रोडका २५ वर्षीय भुपेश पाल घाइते भएका छन्। उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुँदैछ। थापाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

अघिल्लो लेख बाजुरामा ग्रामीण सडक मर्मत नहुँदा सास्ती
अर्को लेख धनगढीमा वडा अध्यक्ष र नगर प्रहरीमाथि आक्रमण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको त्रिनगर माविकी शिक्षिक श्रद्धा श्रेष्ठ सम्मानित, अङ्ग्रेजीमा ८५.६०% विद्यार्थी उत्तीर्ण

२०८१ मंसिर १६, आईतवार १९:५१ गते
कैलालीसमाचार

कैलाली कारागार घटनाः सात ठाउँमा कैदीबन्दी स्थानान्तरण

२०८२ भाद्र १९, बिहीबार १०:५२ गते
कैलाली

धनगढी र गोदावरीबाट भन्सार छलीका सामान बरामद

२०८१ मंसिर २९, शनिबार ११:०१ गते
कैलाली

धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु

२०८१ आश्विन ६, आईतवार १८:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?