यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिए
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिए
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिए

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २९, बिहीबार १६:५५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा । नेपालीको महत्वपूर्ण चाड तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिन थालेका छन् ।

तिहार मनाउन आएका परदेशी धमाधम कामको खोजीमा भारत जान थालेपछि बिस्तारै गाउँ रित्तिन थालेका हुन् ।

“पहिलेदेखि अहिलेसम्म भारतकै भरमा परिवार पाल्ने गरेको छुु । यसो दसैँतिहारका बेला गाउँमा आउँछु । त्यसपछि फेरि कामको खोजीका लागि भारतमै जाने गरेको छु,” बुढीगङ्गा नगरपालिका–१०, बदेडाका राजी सार्कीले बताए ।

उनले भने, “एक वर्षपछि गाउँमा आउने दसैँतिहारले आफूलाई गाउँमा फर्काउने गरेको छु, भोको पेट पाल्न आफू सधैँ भारतमै बस्नुपर्ने बाध्यता छ ।” गाउँमा बसेर केही गरेर खान मन थियो तर के गर्ने आफूसँग न धन छ न त केही गरेर खाने उपाय छ । त्यसैले गाउँमै भोको बस्नुभन्दा भारतमा गएर दुई पैसा कमाई छोराछोरीलाई पाल्नु प¥यो भन्दै तिहार सकिएसँगै कामको खोजीमा भारत जान लागेको सार्कीले बताए ।

गत असोज कात्तिकमा यहाँका गाउँबस्ती निकै भरिभराउ भएका थिए । लामो समयदेखि बन्द भएका यहाँका घरका ढोका पनि खुलेका थिए । अहिले फेरि ती सबै बिदेसिएपछि गाउँबस्ती रित्तिँदै गएका छन् । असोजको पहिलो सातादेखि बाजुरा फर्किनेको सङ्ख्या निकै बढेको थियो भने अहिले गाउँ छोडेर बाहिरिनेको सङ्ख्या पनि त्योभन्दा बढी रहेको छ ।

बाजुराको मार्तडी, तिपाडा, बल्दे, बाम्का, बेतालमाण्डौ, रिठा, मालिका र डाब बजारका काउन्टरमा अहिले भारतमा जानेको निकै भिड हुने गरेको छ । तिहार सकिएसँगै यहाँका स्थानीय सबै भारतमा जान लागेकाले ती काउन्टरमा टिकट लिनेको निकै भिड लाग्ने गरेको हो ।

बाजुरादेखि पाँच वटा बस दैनिक भरिएर धनगढी र महेन्द्रनगर जाने गरेका छन् । यसमा झन्डै दुई÷तीन सयभन्दा बढीको हाराहारीमा यात्रु हुन्छन् । तीमध्ये सबैभन्दा बढी भारतमा जाने यात्रु रहेको जनाइएको छ । गोरखापत्रबाट

ट्याग गरिएको:featured
अघिल्लो लेख आज विश्व मधुमेह दिवस मनाइँदैछ
अर्को लेख ऐश्वर्य विद्या निकेतनको विषयमा अध्ययन गर्न समिति गठन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलाको २ लाख ५२ हजार २ सय रुपैयाँ पुग्यो

२०८२ मंसिर १४, आईतवार १२:११ गते
राष्ट्रियसमाचार

नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन दिउँसोको समयमा बन्द

२०८२ जेष्ठ २६, सोमबार १०:२० गते
राजनीति

योगी आदित्यनाथसँग मुख्यमन्त्री शाहको भेटवार्ता

२०८२ बैशाख २२, सोमबार १६:४७ गते
विचार/ब्लगसमाचार

चुप लागेर कुरा गर्छेस् कि नाइँ?

२०८२ कार्तिक २८, शुक्रबार २०:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?