यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको जाखोर तालमा चरा अवलोकन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको जाखोर तालमा चरा अवलोकन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको जाखोर तालमा चरा अवलोकन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २९, मंगलवार १४:४३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको काखमा रहेको जाखोर ताल यतिखेर चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–७, देवहरिया वनस्पति उद्यानमा रहेको यो तालमा विभिन्न प्रजातिका रैथाने र आगन्तुक जलपन्छीको उपस्थितिले जाखोर ताल चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनेको हो।

देहरिया वनस्पति उद्यानमा १२।५ हेक्टर क्षेत्रफलमा फैलिएको जाखोर तालमा हरिहाँस, नकटा, सिलसिले हाँस, बगाले सिम कुखुरा, लामऔँले, कुर्मा, कर्रा साउँरी, जलेवा, बकुल्लालगायत विभिन्न प्रजातिका जलपन्छी देखिने गरेका छन्। चरा अवलोकनका लागि विभिन्न ठाउँबाट चराप्रेमी जाखोर ताल पुग्ने गरेका छन्।

धनगढी बजारनजिकै रहेको जाखोर तालमा यस वर्ष १७ प्रजातिका जलपन्छी अभिलेख भएको चराविद् एवं अनुसन्धानकर्मी हिरूलाल डङ्गौराले जानकारी दिए। उनले सहरी क्षेत्रमा यो ताल चरा अवलोकनका लागि निकै महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गरे। बजार क्षेत्रमा बसोबास गर्ने मानिस बिदाको समय बिताउन र ‘स्ट्रेस फ्री’ हुन जाखोर ताल आउने गरेका छन्, डङ्गौराले भने, चरा हेरेमा मनमा छुट्टै आनन्द मिल्छ।

यो तालमा पछिल्लो समय नेपालमा सङ्कटापन्न नकटा चरासहित सिलसिले हाँसको उपस्थिति निकै राम्रो छ। हाँस जातिको ठुलो नकटा चरा जाखोर तालमा दिनभरि पानीमा आहारविहार गरेको दृश्य आकर्षक देखिन्छ। यसै गरी विभिन्न प्रजातिका चराको आवाजले मन आनन्दित बनाउने गरेको छ। कैलालीमा विभिन्न प्राकृतिक तालमध्ये जाखोर ताल विभिन्न प्रजातिका चरा पाइने महत्वपूर्ण सिमसार रहेको वन अधिकृत लालबहादुर विकले बताए। विगतमा जाखोर तालमा चरालाई मन नपर्ने जलकुम्भीलगायत मिचाहा प्रजाति बढी थियो।

अघिल्लो लेख शिक्षा ऐन चाँडै बन्छः गृहमन्त्री लेखक
अर्को लेख नेपाल–भारत उर्जा सचिवस्तरीय बैठकमा अन्तरदेशीय ठूला प्रसारणलाइन बनाउने सहमति
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

२०८१ मंसिर ३, सोमबार १५:०३ गते
कैलालीस्वास्थ्य-शिक्षा

त्रिनगर माविमा आमसञ्चार अध्ययनरत विद्यार्थीद्वारा रक्तदान, २१ जनाले गरे पहिलोपटक रक्तदान

२०८१ पुष ५, शुक्रबार १४:३७ गते
कैलालीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कैलालीमा एक हजारभन्दा बढी डेङ्गीका बिरामी

२०८१ असार २७, बिहीबार ११:२० गते
कैलालीसमाचार

कैलालीमा भन्सार छली गरि ल्याइएका अवैध सामान बरामद

२०८२ बैशाख २६, शुक्रबार १०:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?