यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी र भजनीबाट ४ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी र भजनीबाट ४ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढी र भजनीबाट ४ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २०, मंगलवार १०:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको धनगढी र भजनीबाट ४ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहनगरपालिका–२ ट्राफिक चौराह, धनगढी उपमहनगरपालिका–४ मल्ल पेट्रोलपम्प नजिक, धनगढी उपमहनगरपालिका–१९ लल्लीपुर घाट र भजनी नगरपालिका–३ मोहनपुर र भजनी नगरपालिका–६ ढुसीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख ३९ हजार १७० मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

भन्सार छलीका प्याज, चिनी, मिश्री, पेय पदार्थ, मिठाई, मटर, बिडी, सुर्ती, पानीपुरी, प्लाष्टिक झिल्ली, सिद्रा माछा, मोटरसाईकल १ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्यो
अर्को लेख कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीबाट सयपत्री फूलको माला बेलायत पठाइयो

२०८२ कार्तिक २, आईतवार १०:०१ गते
कैलाली

धनगढीमा भदौ २८ र २९ गते ‘प्रज्ञा उत्सव साधना’ हुँदै

२०८१ भाद्र २७, बिहीबार १०:४६ गते
कञ्चनपुरकैलालीसमाचार

एसईई आइडल ४ को तेस्रो अडिसन सम्पन्न

२०८१ आश्विन १३, आईतवार २१:५६ गते
कैलाली

कैलालीमा प्रतिबन्धित औषधीसहित क्लिनिक सञ्चालक पक्राउ

२०८१ पुष २५, बिहीबार १२:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?