यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिसस कैलाली प्रमुखका लागि नागरिक उन्मुक्तिबाट रुपमतीकाे उम्मेदवारी दर्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिसस कैलाली प्रमुखका लागि नागरिक उन्मुक्तिबाट रुपमतीकाे उम्मेदवारी दर्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीति

जिसस कैलाली प्रमुखका लागि नागरिक उन्मुक्तिबाट रुपमतीकाे उम्मेदवारी दर्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २, आईतवार १७:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्ला समन्वय समितिको प्रमुखका लागि उम्मेदवारी दर्ता गरेको छ।

उन्मुक्तिले रुपमती डगौरा थारुलाई प्रमुखको उम्मेदवार बनाएको हो। थारू टीकापुर नगरपालिका वडा नम्बर ४ की वडा सदस्य हुन्। थारुको प्रस्तावक जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी कठरिया रहेकी छन् भने जोशीपुरकी उपाध्यक्ष राजु तिरुवाले समर्थन गरेकी छन्।

समन्वय प्रमुखको उम्मेदवारी दर्ता गराउन नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य कैलाश चौधरीसहित टीकापुर र भजनी नगरपालिकाका नगर प्रमुखको उपस्थितिमा थारूले उम्मेदवारी दर्ता गराएकी हुन्। नागरिक उन्मुक्तिसँग सात मत रहेका छन्।

कुल २६ मतभार रहेको जिसस कैलालीमा नागरिक उन्मुक्तिको भजनी नगरपालिकामा प्रमुख र उपप्रमुख, जानकी र जोशीपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा टीकापुरमा नगर प्रमुख छन्। नागरिक उन्मुक्तिले नेकपा माओवादी केन्द्र र समाजवादीको समर्थन पाए २५ मध्ये ११ मत पाउने सम्भावना छ। माओवादीबाट टीकापुरको उपप्रमुख निर्वाचित भएका खडकबहादुर शाह अहिले निलम्बित छन्।

अघिल्लो लेख जिसस कैलाली प्रमुखका लागि सत्ता गठबन्धनबाट टीकाको उम्मेदवारी दर्ता
अर्को लेख डडेल्धुराको ‘कस्याडाँडा’मा पर्यटकको आगमन बढ्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीको एक गाउँका स्थानीयले आफ्नै लगानीमा बनाए काठे पुल

२०८१ आश्विन ८, मंगलवार १५:३० गते
कैलाली

कैलालीको गोदावरी नगरपालिका १० को कार्यालयमा तालाबन्दी

२०८१ श्रावण ७, सोमबार १४:०० गते
कैलाली

धनगढीबाट लागूऔषध मुद्दामा फरार युवक पक्राउ

२०८१ भाद्र २७, बिहीबार १२:२४ गते
कैलाली

कैलालीको लिक्मामा चतुर्दशी दसैं

२०८१ आश्विन ३०, बुधबार १८:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?