यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिसस कैलाली प्रमुखका लागि सत्ता गठबन्धनबाट टीकाको उम्मेदवारी दर्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जिसस कैलाली प्रमुखका लागि सत्ता गठबन्धनबाट टीकाको उम्मेदवारी दर्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीति

जिसस कैलाली प्रमुखका लागि सत्ता गठबन्धनबाट टीकाको उम्मेदवारी दर्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २, आईतवार १७:१० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदका लागि सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी टीकाकुमारी चौधरी भुलको उम्मेदवारी दर्ता भएको छ।

चौधरी कैलारी गाउँपालिका वडा नम्बर २ को महिला वडा सदस्य हुन्। कैलालीका समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ मा निधन भएपछि समन्वय प्रमुखको पद रिक्त छ। समन्वय प्रमुखको उप–निर्वाचन मंसिर १६ गते हुँदैछ। टीकाकुमारी वर्तमान सत्ता गठबन्धनबाट काँग्रेस र एमालेको साझा उम्मेदवार हुन्।

उनको उम्मेदवारीको प्रस्ताव कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरी तथा समर्थकमा धनगढीकी उपप्रमुख कन्दकलाकुमारी राना रहेकी छन्। कैलाली जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनसँग कूल २५ मध्ये १३ मत रहेको छ।

टीकाकुमारीको पक्षमा काँग्रेससँग ८ र एमालेसँग ५ मत छ। एमालेबाट चुरे गाउँपालिकाका अध्यक्ष, गोदावरी नगरपालिकाका उपप्रमुख, वर्दगोरिया गाउँपालिकाका अध्यक्ष, लम्कीचुहाका उपप्रमुख र धनगढीका उपप्रमुखको मत सत्ता गठबन्धन उम्मेदवारको पक्षमा हुनेछ।

यस्तै, काँग्रेसबाट मोहन्यालका उपाध्यक्ष, लम्कीचुहाका नगर प्रमुख, चुरेका उपाध्यक्ष, घोडाघोडीका उपप्रमुख, गौरीगङ्गाका उपप्रमुख, गोदावरीका प्रमुख तथा कैलारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मत छ। सत्ता गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिका सभापति नारायणदत्त भट्ट र एमालेका कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानाले संयुक्त रुपमा अपिल गरेका छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख ‘पुष्पा २’को ट्रेलर सार्वजनिक गर्न अल्लु अर्जुन नेपाल नजिक
अर्को लेख जिसस कैलाली प्रमुखका लागि नागरिक उन्मुक्तिबाट रुपमतीकाे उम्मेदवारी दर्ता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीबाट भन्सार छलीका माछा बरामद

२०८१ पुष २८, आईतवार ११:२० गते
राजनीतिसमाचार

कृषिमन्त्रीले दिए राजीनामा

२०८२ भाद्र २४, मंगलवार १०:३३ गते
राष्ट्रियसमाचार

शिक्षकसँग आजै सहमति, भोलिदेखि पठनपाठन सुचारु

२०८२ बैशाख १७, बुधबार १५:१४ गते
राजनीति

प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेट

२०८१ पुष १८, बिहीबार १३:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?