यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डेङ्गी नियन्त्रण गर्न सिंहदरबारसहित सरकारी कार्यालयमा सरसफाइ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डेङ्गी नियन्त्रण गर्न सिंहदरबारसहित सरकारी कार्यालयमा सरसफाइ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

डेङ्गी नियन्त्रण गर्न सिंहदरबारसहित सरकारी कार्यालयमा सरसफाइ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ९, शुक्रबार १५:०० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – डेङ्गी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले आज सिंहदरबारसहित विभिन्न सरकारी कार्यालयको परिसरमा सरसफाइ गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लामखुट्टेको लार्भा मार्ने विशेष अभियानको शुरुआत भएको छ ।

डेङ्गी नियन्त्रणका लागि सरकारले शुरू गरेको देशव्यापी अभियानअन्तर्गत आज मुख्यसचिव एकनारायण अर्यालले कार्यक्रमको औपचारिक रूपमा शुरुआत गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिशमा गरिएको अभियानले सरकारी कार्यालय मात्र नभई देशव्यापी रूपमा डेङ्गी नियन्त्रणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको मुख्यसचिव अर्यालले बताए ।

मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कर्मचारीहरूले आज बिहान रुखका हाँगा काट्ने, फोहोर टिप्ने र लामखुट्टे नष्ट गर्ने ग्यास छर्नेलगायतका काम गरेका हुन् ।

अघिल्लो लेख धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते
अर्को लेख एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे

२०८२ आश्विन ९, बिहीबार ११:०४ गते
राष्ट्रियसमाचार

हुम्लाको चङ्खेलीमा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

२०८२ असार ८, आईतवार १०:०७ गते
कञ्चनपुरराष्ट्रियसमसामयिक/राेचकसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

२०८१ असार २८, शुक्रबार १५:४१ गते
राष्ट्रियसमाचार

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

२०८२ असार १०, मंगलवार १५:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?