यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धेरैजसो ठाउँमा मौसम सफा : काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धेरैजसो ठाउँमा मौसम सफा : काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

धेरैजसो ठाउँमा मौसम सफा : काठमाण्डौमा बिहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर २७, शनिबार ०७:३९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आज देशका धेरैजसो ठाउँमा मौसम सफा छ ।

 अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा नै रहनेछ ।

आज राति भने देशका धेरै ठाउँमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैबिच आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौमा चिसो थप बढेको हो ।

हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो ।
 

ट्याग गरिएको:#featured
अघिल्लो लेख पर्यटन मन्त्रालयको जिम्मेवारी सिन्हालाई, किन दिइएन नयाँलाई ?
अर्को लेख एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच सहृदयी भेट

२०८१ आश्विन २०, आईतवार ०९:४२ गते
कञ्चनपुरगृहप्रदेशराजनीतिसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा नेपालको इतिहासकै सबैभन्दा बढी वर्षा

२०८१ असार २४, सोमबार २१:४८ गते
राष्ट्रिय

योहो टेलिभिजनसहित चार सञ्चारमाध्यम कालोसूचीमा

२०८१ कार्तिक २६, सोमबार १०:३० गते
राष्ट्रिय

शहीद सप्ताहअन्तर्गत आज गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

२०८१ माघ १५, मंगलवार १२:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?