यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा साढे २० क्वीन्टल अवैध चिनी बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा साढे २० क्वीन्टल अवैध चिनी बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा साढे २० क्वीन्टल अवैध चिनी बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १, बिहीबार १४:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीमा साढे २० क्वीन्टल अवैध चिनी बरामद गरिएको छ ।

प्रहरीका अनुसार बिहीबार जिल्लाको कैलारी गाउँपालिका–८ लौँसाबाट भारतबाट अवैध रूपमा ल्याइएको १६ लाख ८७ हजार बराबरको चिनी र गाडी बरामद गरिएको हो ।

सुपप्र ०१–००१ च ३९५७ नम्बरको गाडीसहित ५० किलो तौल भएका ४१ बोरा अवैध चिनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले बरामद गरेको जनाएको छ । बरामद चिनी र गाडी कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

अघिल्लो लेख सुनको मूल्य तोलामा छ सयले बढ्यो
अर्को लेख मोटरसाइकल आयात बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

उदाउँदो सूर्यलाई अघ्र्य दिइयो

२०८२ कार्तिक ११, मंगलवार १०:१४ गते
कैलालीसमाचार

टीकापुरमा चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो

२०८२ मंसिर २४, बुधबार ११:०९ गते
कैलालीप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

कैलालीको बुढीतोलामा मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते

२०८१ भाद्र १९, बुधबार ०९:१६ गते
कैलाली

सैपाल ग्याँसका ग्राहकलाई अत्तरिया हस्पिटलमा ५० प्रतिशत छुट

२०८१ माघ १९, शनिबार १९:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?