यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १३, आईतवार २२:५१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कैलाली ।सुदूरपश्चिम प्रदेशको प्रदेश लोकसेवा आयोगले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख नजिर मियाँसमक्ष पेश गरेको छ ।

आयोगका अध्यक्ष यज्ञराज बोहरा, सदस्यहरू लक्ष्मण बहादुर खड्का र भागरथी रानासहितको टोलीले प्रदेश प्रमुख मियाँलाई आर्थिक वर्ष २०८०\०८१ चौथो वार्षिक प्रतिवेदन पेश गरेको हो ।

प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अनुसन्धान ब्युरो, प्रदेश अन्य सरकारी सेवा प्रदेश सङ्गठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको साङ्गठनिक संस्थाको सेवाको पलमा उपयुक्त उम्मेदवार छनौट गरि सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ,र सेवामुखी बनाउने आयोगको उद्देश्य रहेको अध्यक्ष बोहराले प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए।

आयोगले वर्षभरि गरेको काम कारबाही समेटेर तयार पारिएको प्रतिवेदनमा जम्मा ९ परिच्छेद र १९२ पृष्ठ रहेको छ ।

आयोगले आर्थिक वर्ष २०८०\०८१ मा पदपूर्तिका लागि विज्ञापन हुने प्रदेश निजामती सेवा तथा प्रदेश स्थानीय सेवाहरूको पदपूर्ति सम्बन्धी वार्षिक कार्यपालिका पारित भई सार्वजनिक गरिसकेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२० पदहरूको विज्ञापन प्रकाशन गरिएको, लिखित परीक्षामा सहभागिता भएको विषय, अन्तर्वार्तामा छनोट भएकाहरूको संख्या, ती मध्ये बढुवामा सिफारिस भएका र नियुक्त भएका कर्मचारीहरूको विवरण पनि प्रतिवेदनमा रहेको छ ।

प्रदेशका २१ स्थानीय तहमा अनुगमन निरीक्षण गरेको, सुदूरपश्चिम प्रदेश सरकारको अनुरोधमा सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) विधेयक र स्थानीय तहका सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० उपर राय परामर्श लिएको विषय पनि प्रतिवेदनमा समेटिएको छ ।

कार्यसम्पादनका क्रममा देखिएका समस्या र चुनौतीहरू तथा आगामी कार्यदिशा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले संवैधानिक व्यवस्था अनुसार उक्त प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मार्फत प्रदेश सभामा छलफल गराउने र यथाशीघ्र छिटो कार्यान्वयनमा जोड दिने बताएका थिए । प्रदेश प्रमुख मियाँले लोकसेवा आयोगलाई अझै प्रभावकारी ढंगले काम गर्न पनि सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा प्रदेश लोकसेवा आयोगका सचिव वेदप्रसाद भण्डारी उपसचिव हिरालाल चौधरी र अन्य कर्मचारी तथा प्रदेश प्रमुख कार्यालयका सचिव नवराज ढुङ्गाना , प्रमुख स्वकीय सचिव साबिर अली लगायतको उपस्थिति रहेको थियो।

अघिल्लो लेख एसईई आइडल ४ को तेस्रो अडिसन सम्पन्न
अर्को लेख झ्याप्ले खोलामा सडक खुले पनि नियमित रूपमा गाडी सञ्चालन हुन समय लाग्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राजनीति

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार ०७:५१ गते
राष्ट्रिय

सोती घटना : उच्च अदालत सुर्खेतबाट जातीय विभेदको कसूर बदर, जन्मकैदको सजाय सदर

२०८२ बैशाख १७, बुधबार १०:२५ गते
कैलालीराष्ट्रिय

लर्ड बुद्ध एजुकेसनले धनगढीका विद्यार्थीलाई ४४ लाख बराबरको छात्रवृत्ति दिने

२०८१ श्रावण २, बुधबार २१:२७ गते
अन्तर्राष्ट्रिय

भारतको ‘स्पेस–डकिंग’ मिसन सफल, ऐतिहासिक उपलब्धि हासिल गर्ने चौथो देश बन्यो

२०८१ माघ ३, बिहीबार १६:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?