यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जन्मदिनमा डडेल्धुराका भट्टले गरे दृष्टि फाउण्डेशनमा लुगा र फलफूल सहगोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जन्मदिनमा डडेल्धुराका भट्टले गरे दृष्टि फाउण्डेशनमा लुगा र फलफूल सहगोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीडडेल्धुरा

जन्मदिनमा डडेल्धुराका भट्टले गरे दृष्टि फाउण्डेशनमा लुगा र फलफूल सहगोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ११, शुक्रबार १९:०३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – आफ्नो जन्मदिनको अवसरमा डडेल्धुराका चेतराज भट्टले धनगढीको दृष्टि फाउण्डेसनलाई न्यानो लुगा तथा फलफूल वितरण गरेका छन् ।

भट्टले शुक्रवार फाउण्डेसनमै पुगेर २० थान बढी न्यानो लुगा र फलफूल वितरण गरेका हुन् । बेसहाराको सहारा बनेको दृष्टि फाउण्डेसनलाई विभिन्न समयमा सहयोग गर्दै आएका भट्टले जन्मदिनमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

आगामी दिनहरूमा पनि आफुले फाउन्डेसनमा सक्दो सहयोग गर्ने बताएका भट्टले अनावश्यक खर्च गर्ने परिपाटीलाई निरुत्साहित गर्न आफूले असहायसँग जन्मउत्सब मनाउने गरेको बताए ।

फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले समय समयमा फाउण्डेसनलाई सहयोग हुँदै आएको र आगामी दिनहरूमा पनि यस्तै सहयोगको भावना बढ्दै जाओस् भन्दै भट्टलाई जन्मोत्सवको शुभकामना दिदै सामाजिक कार्य तथा राजनीतिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरिन् । उनले जाडो मौसम सुरु हुन लागेकोले फाउन्डेसनमा आश्रय लिएर बसेकाहरुलाई न्यानो लुगाले सहयोग पुग्ने बताइन् ।

धनगढी उपमहानगरपालिका–१३ मा रहेको दृष्टि फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका महिला, यौन हिंसामा परेका, सहाराविहीन भएका र अन्य हिंसामा परेका महिलालाई सेवा दिइरहेको छ । फाउन्डेसनललाई समाजसेवी तथा व्यवसायी भट्टले यस अघि पनि ५० थान बढी न्यानो लुगा सहयोग गरेका थिए ।

भट्ट नेपाली काँग्रेसका युवा नेतासमेत हुन् । उनी डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को पूर्व वडाध्यक्षसमेत हुन् ।

अघिल्लो लेख कञ्चनपुरका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना
अर्को लेख वर्षाले भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीको चुरेमा एक हजार बढी बिरुवा रोपियो

२०८१ श्रावण २२, मंगलवार १५:५० गते
कैलालीसमाचार

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

२०८२ असार ३, मंगलवार १०:३६ गते
कैलालीराजनीति

सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता

२०८२ बैशाख १३, शनिबार १२:४५ गते
कैलाली

धनगढीको मानवसेवा आश्रममा पनेरुद्वारा भोजन सेवा

२०८१ आश्विन १२, शनिबार २१:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?