यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा १ सय एक जनाको आँखाको निःशुल्क शल्यक्रिया
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा १ सय एक जनाको आँखाको निःशुल्क शल्यक्रिया
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा १ सय एक जनाको आँखाको निःशुल्क शल्यक्रिया

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १४, सोमबार १४:१४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

टीकापुर । कैलालीको भजनीका १ सय एक जनाको आँखाको शल्यक्रिया भएको छ ।

असोज ११ गतेदेखि १३ गतेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको शिविरमा ८२६ जनाको आँखाको जाँच भएको छ । जमध्ये १०१ जनाको आँखामा भएको मोतियाबिन्दुको शल्यक्रिया भएको हो ।

भजनीस्थित आँखा उपचार केन्द्रमा आँखा जचाउन आउने मानिसलाई आँखाको शल्यक्रिया गर्नुपर्ने सुझाव दिए पनि आर्थिक अभावका कारण उपचार नगराएकाले उपचार शिविर राखिएको गेटा आँखा बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए ।

नाम दर्ताको २० रुपियाँ मात्र तिरेर निःशुल्क शल्यक्रिया, औषधी, चश्मा प्राप्त गर्नु स्थानीयका लागि ठूलो सहयोग भएको ७२ वर्षकी आमाको आँखाको शल्यक्रिया गराएका कैलाश विश्वकर्माले बताए । भजनीमा वर्षेनी बाढीबाट प्रभावित हुने क्षेत्र भएकाले यहाँका बासिन्दाको आर्थिक अवस्था कमजोर छ ।

शल्यक्रिया गर्नुपर्ने भनिएका व्यक्तिहरुले समयमा उपचार नगरेको पाइएकाले उपचार टोलीको खर्च व्यहोर्ने गरी शिविर माग गरिएको भजनी नगरपालिकको स्वास्थ्य शाखा प्रमुख कैलाश डगौरा थारुले बताए ।

अघिल्लो लेख गौरीफन्टामा नेपाल र भारतका सुरक्षाकर्मीको समन्वयात्मक बैठक, सीमा अतिक्रमण हुन नदिइने
अर्को लेख बीएस्सी सीएसआइटीद्वारा आयोजित ‘केएमसी कप’को विजेतालाई १५ हजार पुरस्कार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीमा श्रीकृष्ण होलि समिति बोराडाँडीको होलि सुरु

२०८१ फाल्गुन २६, सोमबार २०:३८ गते
कैलालीसमाचार

धनगढीको जाखोरतालबाट लागुऔषधसहित २ जना पक्राउ

२०८२ बैशाख २७, शनिबार १५:५८ गते
कैलालीस्वास्थ्य-शिक्षा

केएमसीमा वक्तृत्व कला प्रतियोगिता, अरुणिका प्रथम

२०८१ भाद्र २८, शुक्रबार १७:४३ गते
कैलाली

धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष ११, बिहीबार ०९:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?