यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा उत्कृष्ट कार्य गर्ने दुई प्रहरी सम्मानित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा उत्कृष्ट कार्य गर्ने दुई प्रहरी सम्मानित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा उत्कृष्ट कार्य गर्ने दुई प्रहरी सम्मानित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १०, बिहीबार १०:१५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य सम्पादन गरेका दुई प्रहरीलाई सम्मान गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक लोकेन्द्रबहादुर चन्द र प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक रमेशराज भट्टलाई सम्मान गरेको हो । उनीहरु दुवै जनालाई मङ्सिर महिनाको पुलिस अफ द मन्थ घोषित गरिएको छ ।

हत्या घटनाको चन्दले उत्कृष्ट अनुसन्धान गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बर्दियाको राजापुर नगरपालिका–४, राजापुर गाउँमा २८ वर्षीय निरज चौधरीको गोली हानी हत्या गरिएको थियो । सो घटनाका मुख्य अभियुक्त दाङका ५० वर्षीय महावीर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका–५ नयाँ बैजपुरमा लुकिछिपी बसेको अवस्थाबाट पक्राउ गरिएको थियो । उनको साथबाट हत्यामा प्रयोग भएको पेस्तोल र दुई राउण्ड गोलीसमेत बरामद गरिएको थियो ।

यसैगरी प्रहरी सहायक निरीक्षक भट्टले सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षकबिच भएको वार्षिक कार्य सम्पादन सम्झौता कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको छ । साथै भट्टले प्रदेशमा घटेका अपराधहरुको तथ्याङ्क विश्लेषण गरी कार्ययोजना निर्माणमा योगदान पु¥याएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नेपाल प्रहरी सङ्गठनले सुम्पिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ भइ सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा पु¥याएको योगदानको उच्च कदर गर्दैै दुवै जनालाई पुलिस अफ द मन्थ घोषणा गरिएको प्रदेश प्रहरी प्रमुख ओमबहादुर रानाले बताए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख अत्तरियामा आजदेखि महोत्सव सुरु हुँदै
अर्को लेख विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीबाट वन पैदवार र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ मंसिर ११, मंगलवार ०८:३० गते
अन्तर्राष्ट्रिय

भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्‍यो ‘बुनयान-उल-मरसूस’

२०८२ बैशाख २७, शनिबार ०८:४७ गते
कैलाली

गोदावरीबाट अबैध काठ र ट्याक्टरसहित एक जना पक्राउ

२०८१ पुष १८, बिहीबार ११:५३ गते
दार्चुला

दार्चुला दुर्घटना: तीन जना कर्मचारीको मृत्यु, घाइतेको हेलिकोप्टरबाट उद्धार

२०८१ कार्तिक ३०, शुक्रबार ११:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?