यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराको बल्दे–अम्कोट सडक मर्मत
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराको बल्दे–अम्कोट सडक मर्मत
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

बाजुराको बल्दे–अम्कोट सडक मर्मत

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १०, सोमबार १८:३८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा ।बाजुरा सदरमुकाम मार्तडी जोड्ने बल्दे–अम्कोट सडकखण्डको मर्मत कार्य अघि बढाइएको छ ।

गत वर्षदेखि अवरुद्ध यो सडक बलियो बनाउन मर्मत सुरु गरिएको हो ।

सडक डिभिजन कार्यालय अछामले बारम्बार अवरुद्ध हुँदै आएको बल्दे–अम्कोट सडकखण्ड मर्मत तीव्र रूपमा अघि बढाइएको जनाएको छ । बर्खाको बेला यो सडक पटक पटक अवरुद्ध हुँदै आएको छ ।

बुढीगङ्गा नगरपालिका–१ र २ को बिचमा रहेको बल्दे–अम्कोट सडकलाई बर्खाको समयमा अवरुद्ध हुन नदिने गरी निर्माण तथा मर्मत भइरहेको सडक डिभिजन कार्यालयका सुपरभाइजर गोकुल गिरीले बताए ।

बर्खाको समयमा लगातार परेको पानीका कारण पहिरो जाने क्रम जारी रहेकाले सडक अवरुद्ध हुने र डोजरले दैनिक सफाइ गर्ने गरेको उले बताए । विगत वर्षका तुलनामा यो वर्ष भने साँफे–मार्तडी सडक नियमित सुचारु भएको गिरीले जानकारी दिए ।

विगतका वर्षमा बल्दे–अम्कोट सडकखण्डमा पहिरो जाँदा स्थानीयवासी सदरमुकाम मार्तडीसम्म पैदल नै आउजाउ गर्न बाध्य भएका थिए । बुढीगङ्गा नगरपापालिका–२, बल्दे बजारका व्यापारी वीरबहादुर थापाले सरसामान ढुवानीमा पनि निकै समस्या हुने गरेको बताए ।

यतिबेला भने सडक डिभिजन कार्यालयले दुई वटा डोजर प्रयोग गरी दैनिक रूपमा पहिरो पन्छाउने र सवारीसाधन नियमित रूपमा सञ्चालन गर्ने कार्य गर्दै आएको छ । गोरखापत्रबाट

अघिल्लो लेख गौरा पर्वमा नाराबाजी गर्नेलाई ओलीले भने : यो नेपालीपन होइन
अर्को लेख थारु समुदायमा अष्टिम्की पर्व मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

बाजुरासमाचार

बाजुरा-हुम्ला सीमा विवादः घाइते चार जनाको हेलिकप्टरबाट उद्धार

२०८३ जेष्ठ ६, बुधबार १७:०२ गते
अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसुदूरपश्चिम प्रदेश

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा

२०८१ असार २३, आईतवार २२:४३ गते
बाजुरा

तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिए

२०८१ कार्तिक २९, बिहीबार १६:५५ गते
बाजुरासुदूरपश्चिम प्रदेश

बडिमालिका पर्यटनको दृष्टिले भू–स्वर्ग हो : मुख्यमन्त्री शाह

२०८२ श्रावण २९, बिहीबार ०८:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?