यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: थारु समुदायमा अष्टिम्की पर्व मनाइँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: थारु समुदायमा अष्टिम्की पर्व मनाइँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

थारु समुदायमा अष्टिम्की पर्व मनाइँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १०, सोमबार १८:५० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । थारु समुदायमा आज अष्टिम्की पर्व मनाइँदै छ ।

श्रीकृष्ण जन्माष्टमीको दिनदेखि दुई दिनसम्म अष्टिम्की पर्व मनाउने चलन रहेको छ ।

यो पर्वमा विशेषगरी महिला दिदीबहिनीहरू दिनभरि पानीसमेत नखाइ निराहार व्रत बस्ने गरेको जनाइएको छ ।

व्रतालुहरू साँझपख नुहाइ–धुवाइ गरी घरको भित्ता वा डेहरी (अन्न राख्ने माटोको भकारी)मा परम्परागत तरिकाले बनाइएको अष्टिम्कीमा पूजासहित टीका लगाएर फलफूल, पानी खाने गरिन्छ । यसलाई अष्टिम्की टिक्ना भनिन्छ ।

पर्वको दोस्रो दिन व्रतालुले नदी खोलामा गएर सामूहिक रूपमा अष्टिम्की सेलाउने गर्छन् । अष्टिम्की सेलाएपछि मात्र पूजाआजा गरेर उनीहरूले भातसहित खरिया, फुलौरीलगायत विभिन्न परिकार खाने गरेका छन् । यसलाई फल्हार भन्ने गरिएको थारु अगुवाहरूको भनाइ छ । फल्हारको दिन व्रतालुले खानाका सबै परिकार एक भाग निकालेर मात्र खाने गर्छन् ।

यसरी निकालेर राखेको भागलाई उपहारको रूपमा आफ्नो विवाहित छोरीचेलीलाई अग्रासन (उपहार)को रूपमा दिने चलन छ । माइती पक्षको अग्रासन पाएपछि विवाहित छोरीचेली खुसी हुनेगरेको बताइन्छ ।

अघिल्लो लेख बाजुराको बल्दे–अम्कोट सडक मर्मत
अर्को लेख कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर सात जनालाई भैरहवा पठाइयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सरकारी सरहको सुविधा हुनुपर्ने भन्दै ४८ घण्टा भित्र माग सम्बोधन गर्न नर्सिङ सङ्घको अनुरोध

२०८२ कार्तिक १७, सोमबार १७:०० गते
राष्ट्रियसमाचार

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का

२०८२ पुष २७, आईतवार १२:४६ गते
राष्ट्रिय

अन्तर्राष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि

२०८१ चैत्र २५, सोमबार १२:४३ गते
राष्ट्रिय

देशभर गर्मी बढ्दो : तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव

२०८२ बैशाख १०, बुधबार ११:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?