यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गौराले सामाजिक सद्भाव बढाउने विश्वास
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गौराले सामाजिक सद्भाव बढाउने विश्वास
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

गौराले सामाजिक सद्भाव बढाउने विश्वास

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ९, आईतवार २०:२७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमीलेको महान् पर्व गौराले सामाजिक सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।

गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले सांस्कृतिक पर्व गौराले सुदृढ राष्ट्रिय एकतासमेत कायम गर्नमा सहयोग पुर्‍याउने बताएका हुन् ।

‘यस पर्वले सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावनासहित नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस्’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ परापूर्व कालदेखि मनाउँदै आइरहेको सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक महत्त्व बोकेको गौरा पर्वको संरक्षण र संवर्द्धनमा लाग्नु पर्ने प्रदेश प्रमुख मियाँको भनाइ छ ।

उनले शुभकामना सन्देशमा गौरा पर्वले एक आपसमा प्रेम, सद्भाव र आत्मीयता बढाउनेमा समेत विश्वास व्यक्त गरेका छन् ।

सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा हिजोदेखि सुरु भएको छ। पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी बालुवाको शिवलिङ्ग बनाइ १२ वर्षसम्म कष्टसाध्य तपस्या गरी महादेवलाई पति पाएको खुसीयालीमा गौरापर्व मनाउन थालिएको बताइन्छ।

यस पर्वमा शिव र पार्वतीको पूजा आराधना एवम् व्रत अनुष्ठानबाट सुस्वास्थ्य, सौभाग्य एवम् समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ।

अघिल्लो लेख कैलालीमा १६ किलो चरेससहित एक जना पक्राउ
अर्को लेख आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

धनगढीमा हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

२०८१ श्रावण ११, शुक्रबार २०:५५ गते
अर्थ-वाणिज्यसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको आर्थिक वृद्धिदरमा बढोत्तरी

२०८१ आश्विन ३, बिहीबार १३:३३ गते
कञ्चनपुर

कञ्चनपुरमा एक युवती र चार युवक खैरो हेरोइनसहित पक्राउ

२०८१ फाल्गुन २३, शुक्रबार ०९:१४ गते
गृहबैतडी

खच्चड हिँड्ने तल्लो स्वराडमा मोटरगाडी सरर

२०८१ श्रावण १५, मंगलवार ०९:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?