यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २०, बिहीबार ०८:०६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरः कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, भीमदत्त नगरपालिका–११ भुजेला, दोधारा चाँदनी नगरपालिका–४ झोलुङगे र बेलौरी नगरपालिका–२ खैरेनीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख २१ हजार ६२१ बराबरको सामान बरामद गरिएको हो।

चिनी, मिश्री, बिजुलीका सामान, खानेतेल, टावेल, ईलेट्रिक स्कुटर, मोटरसाईकलका सामान, अटोका सामान, हार्डबेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा बुधवार फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ।

अघिल्लो लेख रवि लामिछानेलाई पोखरा पुर्‍याइयो
अर्को लेख फ्रान्समा तीन महिनामै ढल्यो सरकार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकृषि

अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !

२०८१ श्रावण ११, शुक्रबार १३:४६ गते
कञ्चनपुर

कञ्चनपुरमा एक लाखको भन्सार छलीका सामान बरामद

२०८१ मंसिर १०, सोमबार ०९:२८ गते
कञ्चनपुरगृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा भारी वर्षा : दैजी, चौधर र सुहेली नदीमा बाढीको जोखिम

२०८१ असार २३, आईतवार २३:०१ गते
कञ्चनपुरराष्ट्रियसमसामयिक/राेचकसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

२०८१ असार २८, शुक्रबार १५:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?