यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा १६ किलो चरेससहित एक जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा १६ किलो चरेससहित एक जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा १६ किलो चरेससहित एक जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ९, आईतवार २०:१७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।कैलाली प्रहरीले १६ किलो १८० ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले केलालीको गोदावरी नगरपालिका २ तेघरी खानेपानी टोलस्थित घरबाट बझाङको बुङ्गल नगरपालिका २ की ४५ वर्षीया मंगलीदेवी धामीलाई पक्राउ गरेको हो। उनको घरबाट प्रहरीले तराजुसमेत बरामद गरेको छ।

लागुऔषध चरेसको ओसारपसार तथा कारोबार हुने गरेको गोप्य सूचना पाएपछि धामीको घरमा खानतलासी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए।

रित पूर्वक खानतलासीको पुर्जी दिएर उनको घरमा खानतलासी गरेको प्रहरीले जनाएको छ। खानतलासीको क्रममा कोठाभित्र बोरामा लुकाइएको अवस्थाबाट चरेस बरामद गरेको प्रवक्ता बोहराले बताए।

अघिल्लो लेख शिक्षाको माध्यमबाट बुद्धको सन्देश विस्तार गरौं : प्रधानमन्त्री ओली
अर्को लेख गौराले सामाजिक सद्भाव बढाउने विश्वास
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीको सौंराईमा कृष्ण जन्माष्टमी महामहोत्सवको आयोजना हुने

२०८१ भाद्र ८, शनिबार २२:१२ गते
कैलाली

धनगढीका ३० स्थानमा ‘हाइमास्ट’ लाइट जडान

२०८१ कार्तिक ४, आईतवार २०:२८ गते
कैलाली

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

२०८१ मंसिर १३, बिहीबार १०:१३ गते
कैलाली

कैलालीमा घरभित्र १० वर्षीय बालकको शव फेला

२०८१ श्रावण २९, मंगलवार १५:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?