यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: थारु समुदायमा आज गुरही पर्व मनाईँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: थारु समुदायमा आज गुरही पर्व मनाईँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

थारु समुदायमा आज गुरही पर्व मनाईँदै

SudarshanTelevision
पछिल्लो अपडेट:
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । थारु समुदायमा बालबालिकाका पर्वको रूपमा लिइने गुरही पर्व आज मनाइँदै छ ।

खेतीपातीको कामपछि यो समुदायमा पहिलो पर्वको रूपमा गुरही मनाउन लागिएको हो ।

गुरही पर्वमा कपडाको गुरही (गाइने किरा) बनाएर गाउँभन्दा दक्षिण रहेको चौकमा साँझपख सेलाउने चलन रहेको छ । जसलाई थारु भाषामा गुरही असरैना भनिन्छ । 

यो पर्वमा बालिका वा किशोरीहरूले आफूसँग ल्याएको गुरही चौकमा फाल्ने र बालक वा किशोरहरूले ‘दे घुघ्री, दे घुघ्री’ भन्दै लट्ठी वा सोंताले ठटाउने, पिट्ने चलन रहेको जनाइएको छ । 

त्यसपछि गुरहीसंग ल्याइएको भुजा तथा गेडागुडी बाँडेर खाने चलन रहेको छ । गुरहीलाई ठटाएर गाउँघरबाट रोगव्याधी धपाउने गरेको मान्यता रहि आएको छ । 

थारु समुदायको गुरही, कठरिया थारु समुदायको पचइया पर्वको अवसर पारेर कैलालीका विभिन्न स्थानीय तहले आज स्थानीय सार्वजनिक बिदा दिएका छन् । 

ट्याग गरिएको:featured
अघिल्लो लेख ‘निरोगी नेपाल’ अवधारणामा कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन
अर्को लेख धनगढी गाउँ–घुइयाघाट सडक जीर्ण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा गाँजा सेवन गरिरहेकै बेला ४ जना युवक पक्राउ

२०८१ माघ २२, मंगलवार ०९:५३ गते
खेलकुदसमाचार

एनपीएल आजदेखि : दिउँसो २ बजे शुभारम्भ, पहिलो खेल ४ बजे

२०८२ मंसिर १, सोमबार १०:२५ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घट्यो

२०८२ श्रावण ८, बिहीबार १२:२२ गते
कैलालीराष्ट्रिय

आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो

२०८१ श्रावण २८, सोमबार ०७:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?