यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ५ मंगलवार
2026, Jul 21, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा ज्येष्ठ नागरिकका लागि निःशुल्क चिया घर सञ्चालनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ५ मंगलवार
2026, Jul 21, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा ज्येष्ठ नागरिकका लागि निःशुल्क चिया घर सञ्चालनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीमा ज्येष्ठ नागरिकका लागि निःशुल्क चिया घर सञ्चालनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र ८, आईतवार १०:३२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१२, जुगेडा ‘डी गाउँ’ मा ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गर्ने उद्देश्यले “ज्येष्ठ नागरिक निःशुल्क चिया घर” सञ्चालनमा ल्याइएको छ।

यस चिया घरमार्फत ज्येष्ठ नागरिकहरूले निःशुल्क चियासँगै आत्मीय वातावरणमा समय बिताउने अवसर पाउने भएका छन्। साथै, यहाँ पत्रपत्रिका तथा विभिन्न पुस्तकहरू पढ्न सकिने व्यवस्था मिलाइएको छ, जसले उनीहरूको ज्ञानवृद्धि र मानसिक स्फूर्ति बढाउने अपेक्षा गरिएको छ।

चिया घरलाई केवल चिया पिउने स्थानका रूपमा मात्र नभई अनुभव साटासाट गर्ने, पुराना सम्झनाहरू बाँड्ने र सामाजिक सम्बन्धलाई सुदृढ बनाउने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

यस कार्यक्रमका सञ्चालक तथा ‘द दरबार स्कुल’का संस्थापक अध्यक्ष पृथ्वी शाहले ज्येष्ठ नागरिकहरू समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उनीहरूलाई सम्मानपूर्वक समय बिताउने वातावरण उपलब्ध गराउने उद्देश्यले यो पहल सुरु गरिएको बताउनुभयो। आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउँदै विस्तार गर्ने योजना रहेको समेत उनले जानकारी दिए।

ट्याग गरिएको:featured
अघिल्लो लेख हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
अर्को लेख सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

यूएस ओपन कपको उपाधि एलए एफसीले जित्यो

२०८१ आश्विन ११, शुक्रबार १३:०३ गते
राजनीतिसमाचार

जेठ १५ गतेदेखि आन्दोलन गर्न लागेका राजावादीले एकाएक किन स्थगित गरे तीन दिने अभियान ?

२०८२ जेष्ठ ८, बिहीबार १०:५० गते
राजनीति

राजा ल्याउन हामी राजावादी एकजुट भएका छौँ : संयोजक नवराज सुवेदी

२०८२ बैशाख १५, सोमबार १६:५७ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

२०८२ मंसिर २२, सोमबार ११:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?