यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ६ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ६ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

६ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १, बिहीबार १६:३६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डाै –सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

अर्थ मन्त्रालयकाअनुसार यो रकम पुससम्मको लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तय गरेको थियो । तर वास्तविक सङ्कलन लक्ष्यभन्दा झन्डै १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँले कम रहेको छ ।

पुस ३० गते एकैदिनमा २० अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आन्दोलनलगायतका कारण लक्ष्य प्राप्तिमा समस्या भएको हो । मन्त्रालयले राजस्व चुहावट रोक्दै आउँदा दिन लक्ष्यअनुसार राजस्व उठाउन सबै मातहतका निकायलाई निर्देशन दिइरहेको प्रवक्ता पाण्डेयले बताए ।

अघिल्लो लेख हिजो कीर्तिमान बनेको सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घट्यो
अर्को लेख सुनचाँदीको भाउ समान्य बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

आश्विन शुक्ल पूर्णिमा : आज दसैँको अन्तिम दिन

२०८२ आश्विन २०, सोमबार ११:०३ गते
राष्ट्रिय

रवि लामिछानेलाई पोखरा ल्याइयो, आइतबार अदालतमा उपस्थित गराइने

२०८१ कार्तिक ३, शनिबार ११:१० गते
राष्ट्रियसमाचार

मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

२०८२ कार्तिक १५, शनिबार १०:३८ गते
कैलालीस्वास्थ्य-शिक्षा

ऐश्वर्य विद्या निकेतन धनगढीलाई उपमहानगरले सोध्यो स्पष्टीकरण

२०८१ कार्तिक १२, सोमबार १२:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?