यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ५ मंगलवार
2026, Jul 21, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षक आन्दोलनले गुमेको पठनपाठनको क्षतिपूर्ति गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको अनुरोध
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ५ मंगलवार
2026, Jul 21, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षक आन्दोलनले गुमेको पठनपाठनको क्षतिपूर्ति गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको अनुरोध
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

शिक्षक आन्दोलनले गुमेको पठनपाठनको क्षतिपूर्ति गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको अनुरोध

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ३१, बुधबार १४:४१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनअघि भएको शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा प्रभावित भर्ना तथा पठनपाठन कार्यक्रमलाई सन्तुलनमा ल्याउन शिक्षकहरूलाई आग्रह गरेको छ ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा अघिल्लो वर्षको चैत महिनामा काठमाण्डौं केन्द्रित पेशागत आन्दोलन सञ्चालन भएको थियो । आन्दोलनका कारण विद्यार्थीको सिकाइमा परेको असरलाई पूर्ति गर्न विद्यालयको आवश्यकतानुसार हिउँदे वा वर्षे बिदाको अवधिमा पठनपाठन सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा शिक्षक र विद्यालय कर्मचारीको सहभागिता भएका कारण देखिएको विद्यालयको प्रशासनिक चुनौती समाधान गर्न कानूनी र व्यवस्थापकीय उपायहरू अवलम्बन गर्नुपर्ने उल्लेख छ ।

आन्दोलन टुङ्ग्याएर सबै जना पेशागत कार्यमा फर्किएको अवस्थामा उनीहरूको निरन्तर सक्रियता र विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने काम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले सबै पालिका, विद्यालय र सरोकारवाला निकायहरूलाई समन्वय, सहकार्य र सहजीकरणमा विशेष भूमिका खेल्नसमेत अनुरोध गरेको छ ।

अघिल्लो लेख आईसीसी विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड जाने नेपाली टोलीको बिदाइ
अर्को लेख आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीति

रास्वपाको निर्णय : पार्टी निर्माणमा ध्यान दिने, भ्रष्टाचार मुद्दा उठाउने

२०८१ भाद्र ५, बुधबार १८:२३ गते
खेलकुद

आईपीएल क्रिकेटमा हैदराबाद र गुजरात खेल्दै

२०८१ चैत्र २४, आईतवार ०९:४७ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

२०८२ जेष्ठ ४, आईतवार ११:२५ गते
राजनीतिसमाचार

प्रतिनिधिसभामा १९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८२ असार ९, सोमबार ११:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?