यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हिजो र आज देशभर वर्षा गराएको न्यून चापीय प्रणाली भोलिदेखि कमजोर हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हिजो र आज देशभर वर्षा गराएको न्यून चापीय प्रणाली भोलिदेखि कमजोर हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

हिजो र आज देशभर वर्षा गराएको न्यून चापीय प्रणाली भोलिदेखि कमजोर हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण १९, सोमबार १५:०४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –हिजो र आज देशभर वर्षा गराएको न्यून चापीय प्रणाली भोलिदेखि कमजोर हुने भएको छ ।

अस्ति शनिवार बेलुकादेखि सक्रिय भएर देशका धेरैजसो ठाउँमा वर्षा गराएको प्रणाली भोलिदेखि कमजोर बन्ने मौसमविद् उज्ज्वल उपाध्यायले बताए । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आउँदा सक्रिय भएको प्रणालीले आज रातिसम्मै पानी पार्ने अनुमान छ ।

मौसमविद् उपाध्यायका अनुसार तराई मधेशमा भोलिदेखि घाम लाग्ने सम्भावना छ । पहाडी क्षेत्रमा भने भोलि पनि सामान्य वर्षाको सम्भावना छ ।

चरम खडेरीको समस्या भोगेको मधेश प्रदेशमा पनि बितेको २४ घण्टामा राम्रो वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मापन प्रणाली अनुसार रौतहटको गौरमा २४ घण्टामा १४२ मिलिमिटर वर्षा भएको छ । पर्साको वीगञ्जमा ८७ मिलिमिटर वर्षा भएको छ ।

तराई मधेशका धेरैजसो ठाउँमा पानी परेपछि धान रोप्न बाँकी रहेका खेतहरूमा रोपाइँ भइरहेको छ । धान रोपिसकेका किसानलाई पनि सिँचाइको राहत पुगेको छ ।

अहिले पूर्वमा उदयपुर, सोलुखम्बु, दोलखादेखि काठमाण्डौं उपत्यका हुँदै पश्चिममा कास्की, बागलुङ, अर्घाखाँचीलगायतका जिल्लासम्म बदली र धेरै ठाउँमा वर्षा भइरहेको छ ।

अघिल्लो लेख कञ्चनपुरमा एक युवती मृत फेला
अर्को लेख दाङ, बाँके र बर्दियामा डुबानको जोखिम, उच्च सतर्कताका अपनाउन मौसम विभागको आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी

२०८१ मंसिर ९, आईतवार ११:४३ गते
राजनीति

प्रचण्डलाई योगेशको प्रश्न : कुलमान हटाउँदा किन मुटुमा गोली लागेजस्तो गरेको ?

२०८२ बैशाख २३, मंगलवार १५:४७ गते
समाचार

करारका कर्मचारीलाई स्वतः स्थायी बनाउनेविरुद्धमा आन्दोलन

२०८१ फाल्गुन २४, शनिबार १२:०६ गते
अन्तर्राष्ट्रिय

अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या

२०८१ भाद्र १२, बुधबार ०९:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?