यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दोस्रो बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ७० जनाले गरे रक्तदान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दोस्रो बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ७० जनाले गरे रक्तदान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारसुदूरपश्चिम प्रदेश

दोस्रो बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ७० जनाले गरे रक्तदान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १५, आईतवार १०:४० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :विश्व हिन्दू परिषद नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा सम्पन्न दोस्रो बृहत् रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन्।

शनिवार धनगढीस्थित वनदेवी मन्दिरको प्राङ्गणमा रक्तदान सम्पन्न भएको हो। जहाँ ६२ जना पुरुष र ८ जना महिलाले रक्तदान गरे। सेती प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर दुर्गा पण्डितले पनि रक्तदाता गरेका थिए। कार्यक्रममा थर्ड आई करियर सेन्टर, मालिकार्जुन कम्प्युटर आईटी, प्राज्ञिक विद्यार्थी परिषद्, जनकल्याण प्रतिष्ठान, एकल विद्यालय अभियान कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बझाङ्गका प्रतिनिधिहरू तथा विश्व हिन्दू परिषद्का कार्यकर्ताहरूले सक्रिय सहभागिता जनाएका थिए।

रक्तदानमा विभिन्न जिल्लाबाट आएका युवाहरूको उत्साहजनक सहभागिता रहेको परिषद्का अध्यक्ष महेन्द्रराज पन्तले बताए। “हाम्रो उद्देश्य समाजमा सेवा भाव जागृत गर्नु हो, रक्तदान जस्तो जीवनदायी कार्यले त्यो सन्देश दिन्छ,” अध्यक्ष पन्तले बताए। गत वर्ष भदौ २९ गते पनि परिषदले पहिलो बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

अघिल्लो लेख नदीमा डुबेर कैलालीका एक किशोरको मृ*त्यु
अर्को लेख सुनसरीमा मोटरसाइकल एक आपसमा ठोक्किंदा ३ जनाको ज्यान गयो, २ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने

२०८१ श्रावण १८, शुक्रबार ०९:२६ गते
अर्थ-वाणिज्य

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८१ भाद्र १९, बुधबार ०६:२८ गते
राजनीतिसमाचार

चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

२०८३ जेष्ठ १९, मंगलवार ११:५२ गते
कैलालीसुदूरपश्चिम प्रदेश

कैलालीबाट विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ

२०८१ असार २५, मंगलवार १३:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?