यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १३ बिहीबार
2026, Oct 29, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १३ बिहीबार
2026, Oct 29, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

कैलालीबाट विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २५, मंगलवार १३:३७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीबाट विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा ४ महिना १२ दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–१ का २६ वर्षीय रोशन सुनार, सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएको टीकापुर नगरपालिका–१ बस्ने ४० वर्षीय रोमी साउद, लागूऔषध मुद्दामा ४ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएका बर्दियाको गुलरिया नगरपालिका–९ बस्ने १९ वर्षीया मुस्कान बिक पक्राउ परेका छन्।

यस्तै चोरी मुद्दामा १४ हजार १ सय जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका–५ बस्ने २१ वर्षीय प्रकाश बि।क। र जुवातास मुद्दामा ३ सय जरीवाना तोकिएको लम्कीचुहा नगरपालिका–१ का ४६ वर्षीय केसर बोगटी पक्राउ परेका हुन्।

अदालतबाट बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका पाँचै जनालाइ सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

अघिल्लो लेख मुकुललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न अनुशासन आयोगको सिफारिस
अर्को लेख मुकुल ढकाल महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी
  • कञ्चनपुरमा साढे १० लाखको सामान बरामद, तीन जना पक्राउ
  • दु:खी बन्दै पाकिस्तान फर्किए साहिब्जादा फरहान, हुसेन तलात नेपालमै
  • दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा चोरीका ८ वटा मोटरसाइकलसहित ४ जना पक्राउ

२०८२ जेष्ठ २२, बिहीबार १२:४८ गते
डडेल्धुरापर्यटन

डडेल्धुराको ‘कस्याडाँडा’मा पर्यटकको आगमन बढ्दै

२०८१ मंसिर २, आईतवार १७:५८ गते
कैलाली

धनगढीमा एक युवक खैरो हेरोइनसहित पक्राउ

२०८१ पुष २३, मंगलवार ११:४९ गते
समाचारसुदूरपश्चिम प्रदेश

बहुसूचक सर्वेक्षण २०८१/८२ : सुदूरपश्चिममा शिशु तथा बाल मृ*त्युदर उच्च

२०८२ माघ २६, सोमबार १४:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?