यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी, २४ लाखको क्षति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी, २४ लाखको क्षति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी, २४ लाखको क्षति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ९, सोमबार १०:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर : कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी भएको छ।

जिल्लाको वेदकोट नगरपालिका–१ चम्फापुरमा गएराति एक फेन्सी पसलमा आगलागी हुँदा करिब २४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो। प्रहरीका अनुसार स्थानीय नन्दा कुमारी भट्टले आफ्नै तीन कोठे पक्की घरमा संचालन गर्दै आएको फेन्सी पसलमा गएराति करिब ११ बजे अचानक आगलागी भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार पसलमा भएको विद्युत सट भएर आगलागी भएको बताइएको छ।

आगलागीका कारण पसलमा रहेका नगद रकम, थानका कपडा, सुटपिस, चप्पल, लेडिज ब्याग लगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्। अनुमानित २४ लाख पाँच हजार बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।मानवीय क्षति र चौपायको क्षति भने नभएको प्रहरीले जनाएको छ। स्थानीयबासी, नेपाल प्रहरी र दमकलको सक्रियतामा आगलागी पूर्णरूपमा नियन्त्रणमा ल्याइएको थियो।

अघिल्लो लेख धनगढीमा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
अर्को लेख कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीका १०८ मतदान केन्द्र अति संवेदनशील सूचीमा, सुरक्षा अनुगमन तीव्र

२०८२ मंसिर २८, आईतवार १३:३५ गते
राजनीति

ल क्याम्पसमा १७ वर्षपछि अनेरास्ववियुको कमब्याक, समानुपातिकमा नेविसंघ पहिलो

२०८२ बैशाख ९, मंगलवार १३:२० गते
समाचार

शिक्षा ऐन चाँडै बन्छः गृहमन्त्री लेखक

२०८१ माघ २९, मंगलवार १४:३२ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलाको १ लाख ९९ हजार ४०० पुग्यो

२०८२ भाद्र १२, बिहीबार १४:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?