यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ल क्याम्पसमा १७ वर्षपछि अनेरास्ववियुको कमब्याक, समानुपातिकमा नेविसंघ पहिलो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ल क्याम्पसमा १७ वर्षपछि अनेरास्ववियुको कमब्याक, समानुपातिकमा नेविसंघ पहिलो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

ल क्याम्पसमा १७ वर्षपछि अनेरास्ववियुको कमब्याक, समानुपातिकमा नेविसंघ पहिलो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ९, मंगलवार १३:२० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । कानून विषय पढाइ हुने देशकै सबैभन्दा ठूलो र पूरानो नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा मिश्रित परिणाम आएको छ । सभापतिमा एमालेनिकट अनेरास्ववियुका समिर रिजाल विजयी हुँदा सचिव र कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका मनमोहन भट्ट र विधिशा मिश्र विजयी भएका छन् ।

सदस्यहरूमा पनि मिश्रित परिणाम आएको छ । यहाँ एमालेनिकट र माओवादीनिकट विद्यार्थी संगठन मिलेर चुनाव लडेका थिए । माओवादीनिकट अखिल क्रान्तिकारीका सचिव उम्मेदवार ओम प्रकाश सुनार १५ मतले पराजित भए ।

सदस्यमा चार सदस्य नेविसंघ र ४ जना अखिलबाट निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारी मिलेर लड्दा क्रान्तिकारीले सभापति जितेको थियो ।

नेपाल ल क्याम्पसमा अनेरास्ववियुले १७ वर्षपछि आफ्नो विरासत फर्काएको छ । संगठनले पाउने समानुपातिक मतमा नेविसंघ पहिलो बनेको छ । नेविसंघले ६२२ मत पाउँदा अनेरास्ववियुले ५६० मत पाएको छ । त्यस्तैी अखिल क्रान्तिकारीले २६६ मत पाएको छ भने जसपानिकट समाजवादी विद्यार्थी युनियनले १४७ मत पाएको छ भने आहुतीको वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले ५० मत पाएको छ ।

नेपाल ल क्याम्समा २०६५ को स्ववियु निर्वाचनमा अनेरास्ववियुका गुणराज आचार्यको प्यानलले जितेको थियो । त्यसपछि २०७९ को चुनावमा सभापति हारेका अनेरास्ववियुले यसपटक सभापतिसहित केही सदस्य जितेर कमब्याक गरेको हो ।

नेकपा एसनिकट अनेरास्ववियूले भने नेविसंघलाई समर्थन गरेको थियो । तर तत्कालीन सभापति आचार्य भने नेविसंघलाई सभापति जित्न नदिन अखिल उम्मेदवारको पक्षमा खटिएका थिए । ल क्याम्पसको स्ववियु चुनावको ४५ वर्षको इतिहासमा अहिलेसम्म नेविसंघले सभापति जितेको छैन ।

अघिल्लो लेख निजी विद्यालयले मापदण्ड विपरीत शुल्क अशुल्दै : अनेरास्ववियू (क्रान्तिकारी) कैलाली
अर्को लेख काफल: स्वादको स्रोत र सम्भावनाको फल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीति

कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

२०८१ पुष २२, सोमबार ११:०१ गते
राजनीति

भुटानका राजा काठमाण्डौं आउँदै, स्वयम्भू र बौद्धको भ्रमण गरेर आजै फर्कने

२०८१ मंसिर २१, शुक्रबार ०९:४३ गते
राजनीतिसमाचार

चितवनमा भोट खसालेपछि हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड

२०८२ फाल्गुन २१, बिहीबार ११:३० गते
राजनीतिसमाचार

कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको निधन

२०८२ मंसिर २८, आईतवार ११:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?