यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका १०८ मतदान केन्द्र अति संवेदनशील सूचीमा, सुरक्षा अनुगमन तीव्र
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका १०८ मतदान केन्द्र अति संवेदनशील सूचीमा, सुरक्षा अनुगमन तीव्र
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीका १०८ मतदान केन्द्र अति संवेदनशील सूचीमा, सुरक्षा अनुगमन तीव्र

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर २८, आईतवार १३:३५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : कैलाली जिल्लाका १०८ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ।

जिल्लाका ३ वटा स्थानीय तहमा रहेका २३६ मतदान स्थल अन्तर्गतका ६२९ मतदान केन्द्रमध्ये १०८ अति संवेदनशील, १०६ संवेदनशील र २३ सामान्यको सूचीमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

संवेदनशील सूचीमा रहेका मतदान केन्द्रहरूको जिल्ला सुरक्षा समिति कैलालीले नियमित अनुगमन गरिरहेको छ। सुरक्षाको दृष्टिले संवेदनशील ठहर गरिएका कैलालीका १०६ मतदान स्थलमा अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक हिरालाल रेग्मीले जानकारी दिए। उनका अनुसार सुरक्षा समिति गठन भएसँगै अनुगमन कार्यलाई तीव्रता दिइएको हो।

निर्वाचनका लागि आवश्यक सुरक्षा योजना निर्माण, मतपत्र ढुवानीलगायतका कार्य सहज र प्रभावकारी बनाउन अनुगमन महत्वपूर्ण हुने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा १८ हजार २१३ नयाँ मतदाता थपिएका छन्। यससँगै जिल्लामा कुल मतदाता संख्या ५ लाख ३५ हजार ३४४ पुगेको छ।

अघिल्लो लेख सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको दुई लाख ५८ हजार ८०० रुपैयाँ पुग्यो
अर्को लेख २६ सयभन्दा तल झर्‍यो सेयर बजार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

ओलीलाई प्रचण्डको सल्लाह- ‘एकपटक मानसिक अस्पतालमा गएर जचाउनुस्’

२०८२ जेष्ठ १०, शनिबार ११:१५ गते
अर्थ-वाणिज्यसमाचार

तोलाको १७ सयले बढ्यो नेपाली बजारमा सुन

२०८२ जेष्ठ ८, बिहीबार १२:०१ गते
राष्ट्रिय

वायुसेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा उडान नरोक्ने

२०८१ मंसिर २८, शुक्रबार १०:१८ गते
राजनीतिसमाचार

सरकारले ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने

२०८२ मंसिर ५, शुक्रबार १७:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?