यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुवेदी र ढकालको इजलासमा रवि र छविको मुद्दा, आजै आदेशको सम्भावना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुवेदी र ढकालको इजलासमा रवि र छविको मुद्दा, आजै आदेशको सम्भावना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

सुवेदी र ढकालको इजलासमा रवि र छविको मुद्दा, आजै आदेशको सम्भावना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ८, बिहीबार ११:२८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ ।

उनको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हेर्दाहेर्दैमा छ । न्यायाधीशद्वय डा.सुवेदी र ढकालको इजलासमा रास्वपा सभापति लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको निवेदन मात्र परेका छन् ।

मंगलबार रवि लामिछानेका तर्फबाट १० जना वकिलले बहस गरेका थिए । त्यसमध्ये अन्तिममा बहस गरेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठको बहस अझै बाँकी छ । करिब आधा घण्टा रमनले बहस गरेपछि सरकारी पक्षले बहस गर्ने रविका वकिलहरूले जानकारी दिएका छन् । रविको बन्दी प्रत्यक्षीकरणसहित रवि र छविका ७३ नम्बर निवेदनमा आजै आदेश हुने अपेक्षा रहेको रविका वकिलहरूको भनाइ छ ।

०७३ नम्बर निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश भएलगत्तै रविका तर्फबाट श्रीमती निकिता पौडेलल बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । साथै, लामिछानेलाई थुनामा राख्ने उच्च अदालत, तुलसीपुर (बुटवल इजलास) को आदेशउपर परेको निवेदनमा पनि सँगै सुनुवाई हुन लागेको छ । सो इजलासमा एउटै मात्र मुद्दा छ । सुनुवाई सकेर आजै आदेश आउने सम्भावना छ ।

सहकारीमा आफ्नो कुनै सम्बन्ध नै नभएको र गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक भएकै आधारमा राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको आरोप लामिछानले लगाउँदै आएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतको आदेशमा एक करोड धरौटीसहित रिहा भएका रवि उच्च अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा छन् । सोही प्रकरणमा छवि भने जिल्ला अदालतकै आदेशबाट पुर्पक्षका लागि थुनामा छन् । उनले पनि उच्च अदालतमा हालेको ७३ नम्बर निवेदनमा उच्च अदालतले जिल्लाको आदेशलाई निरन्तरता दिने आदेश गरेको थियो ।

अघिल्लो लेख तस्करीका सामानसहित ८ जना पक्राउ
अर्को लेख तोलाको १७ सयले बढ्यो नेपाली बजारमा सुन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

टि–ट्वान्टी : नेपालद्वारा ओमान पराजित

२०८१ आश्विन १७, बिहीबार १५:०७ गते
राष्ट्रियसमाचार

जेनजी प्रदर्शनमा अर्का व्यक्तिलाई पनि लाग्यो गोली, अवस्था गम्भीर

२०८२ भाद्र २३, सोमबार १४:४८ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा एकैदिन १ हजार २ सय रुपैयाँले घट्यो

२०८२ भाद्र ३, मंगलवार ११:४७ गते
समसामयिक/राेचकसमाचार

काठमाण्डौं आइपुगिन् बलिउड अभिनेत्री नोरा फतेही

२०८२ जेष्ठ ३, शनिबार १०:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?