यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आईसीसी विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड जाने नेपाली टोलीको बिदाइ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आईसीसी विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड जाने नेपाली टोलीको बिदाइ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

आईसीसी विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड जाने नेपाली टोलीको बिदाइ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ३१, बुधबार १४:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खला खेल्न स्कटल्यान्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ भएको छ ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले मूलपानीमा आज एक कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा कप्तान रोहितकुमार पौडेल भने उपस्थित थिएनन् । रोहित कक्षा १२ के परीक्षामा सहभागी भएकाले पछि जाने क्यानले जनाएको छ । यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट ल यसअघि नै बेलायत गइसकेका छन् । नेपाली टोली आजै बेलुका प्रस्थान गर्नेछ ।

नेपाली टोलीले स्कटल्यान्डमा लिग–२ शृङ्खला खेल्नुअघि बेलायतमा अभ्यास क्याम्पमा सहभागी हुनेछ । नेपाल, आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी हुने लिग–२ आउँदो जुन २ देखि १० सम्म हुनेछ ।

लिग–२ पछि यी तीन देशबीच जुन १५ देखि २० सम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुनेछ । लिग–२ र टी–२० शृङ्खलाका लागि यसअघि नै नेपाली टोली घोषणा भइसकेको छ ।

अघिल्लो लेख गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देशकै बेइज्जत गर्‍यो : माओवादी
अर्को लेख शिक्षक आन्दोलनले गुमेको पठनपाठनको क्षतिपूर्ति गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको अनुरोध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

पर्यटनसमाचार

खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा जमुना चन्द नियुक्त

२०८२ चैत्र १२, बिहीबार १०:२४ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउमा फेरि नयाँ कीर्तिमान : तोलाको २ लाख १७ हजार ८ सय रुपैयाँ पुग्यो

२०८२ आश्विन ६, सोमबार १४:१४ गते
राष्ट्रियसमाचार

अत्तरियामा टमाटरमा भेटियो अत्यधिक विषादी

२०८२ असार २८, शनिबार १७:५५ गते
राष्ट्रिय

आज विश्व शौचालय दिवस मनाइँदै

२०८१ मंसिर ४, मंगलवार ०९:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?