यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गणतन्त्रवादी र राजावादीको प्रदर्शन शुरू, तीनकुने–बानेश्वर सडकमा कडाइ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गणतन्त्रवादी र राजावादीको प्रदर्शन शुरू, तीनकुने–बानेश्वर सडकमा कडाइ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

गणतन्त्रवादी र राजावादीको प्रदर्शन शुरू, तीनकुने–बानेश्वर सडकमा कडाइ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १५, शुक्रबार १४:०० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – काठमाण्डौं उपत्यकामा गणतन्त्रवादी र राजावादीको प्रदर्शन शुरू भएको छ ।

गणतन्त्रका पक्षमा समाजवादी मोर्चा नेपालको काठमाण्डौंको प्रदर्शनीमार्ग र राजतन्त्र पक्षधरहरूको नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन शुरू भएको छ ।

प्रदर्शन शुरू हुनुअघि दुवै पक्षले काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँबाट र्‍याली र जुलुस निकालेका छन् । दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै काठमाण्डौं उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीले विशेषगरी तीनकुने–बानेश्वर सडकमा कडाइ गरेको छ । यस्तै गणतन्त्रवादी र राजावादीको प्रदर्शन स्थलका सडकमा गाडी चलाउन रोक लगाइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले उपत्यकाका प्रमुख चोकहरूमा प्रहरीको बाक्लो तैनाथी रहेको र भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको बताए ।

अघिल्लो लेख कञ्चनपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिड नियन्त्रण अभ्यास
अर्को लेख भारतमा तीर्थ गएका दाङका चार जनाको गाडी दुर्घटनामा ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

शिक्षकसँगको सहमति पूरा गर्न सरकारले बहाना नबनाओस् भनेर सदनको अवरोध हटायौँ : प्रचण्ड

२०८२ असार ९, सोमबार ११:०८ गते
राजनीति

ल क्याम्पसमा १७ वर्षपछि अनेरास्ववियुको कमब्याक, समानुपातिकमा नेविसंघ पहिलो

२०८२ बैशाख ९, मंगलवार १३:२० गते
राजनीतिसमाचार

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौती : मन्त्री भएर मेरो क्षेत्रमा कहाँ बजेट लगेको छ, देखाइदिनू

२०८२ असार ६, शुक्रबार १४:०५ गते
राजनीतिसमाचार

तीनकुने घटनामा गोली लागेकी रेविकालाई आठ लाख आर्थिक सहयोग

२०८२ जेष्ठ २८, बुधबार १२:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?