यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीकाे देवहरिया वनस्पति उद्यानमा चार सय २१ सिमलका बिरुवा रोपण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीकाे देवहरिया वनस्पति उद्यानमा चार सय २१ सिमलका बिरुवा रोपण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीकाे देवहरिया वनस्पति उद्यानमा चार सय २१ सिमलका बिरुवा रोपण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २७, आईतवार १९:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – वन तथा भू–संरक्षण विभागले नेपाल जैविक विविधता तथा रणनीति कार्ययोजनाले लक्षित गरे अनुसार लोपोन्मुख प्रजातिको सुचीमा परेका वनस्पति प्रजातिको संरक्षण गर्ने उद्देश्यका साथ सिमल कार्ययोजना २०८०–२०९० कार्यान्वयनमा ल्याएको छ।

नेपालमा सिमलको फैलावट तराईदेखि मध्य पहाडी भूभागसम्म रहेको पाइन्छ । आज वनस्पति अनुसन्धान केन्द्र कैलालीले स्व–स्थानीय संरक्षण गर्ने उद्देश्यका साथ देवहरिया वनस्पति उद्यान कैलालीको अम्लिडाडा क्षेत्रमा चार सय २१ गुणस्तरीय सिमलका बिरुवा रोपण गरि संरक्षणको सुरुवात गरेको छ।

विशाल रुख, चारैतिर फैलिएका हाँगाबिङ्गाहरू र ढकमक्क फुलेको आकर्षक फूल भएका कारण सिमललाई वृक्षको राजा पनि भन्ने गरिन्छ।

सिमलको वातावरणिय एवं जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका हुनुको साथै यसमा औषधिय गुणसमेत हुने वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्टले बताएका छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख केएमसीमा अफवाह फैलाउने विद्यार्थीलाई कारबाही गरिने
अर्को लेख कैलालीमा चट्याङ पर्दा दश जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

सैपाल ग्याँसका ग्राहकलाई अत्तरिया हस्पिटलमा ५० प्रतिशत छुट

२०८१ माघ १९, शनिबार १९:१० गते
खेलकुदसमाचार

टी-२० महिला विश्वपकको तालिका सार्वजनिक

२०८२ असार ५, बिहीबार १०:१९ गते
कैलालीसमाचार

धनगढीमा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

२०८२ असार ९, सोमबार १०:४८ गते
दार्चुलाप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

दार्चुलामा बाढीको जोखिममा परेका १४ परिवार विस्थापित

२०८१ असार २२, शनिबार १७:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?