यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिरियाली सुरक्षा बलले अल्पसङ्ख्यक समुदायका मानिसहरूको हत्या गरेको आरोप
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिरियाली सुरक्षा बलले अल्पसङ्ख्यक समुदायका मानिसहरूको हत्या गरेको आरोप
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

सिरियाली सुरक्षा बलले अल्पसङ्ख्यक समुदायका मानिसहरूको हत्या गरेको आरोप

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २४, शनिबार १२:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :सिरियाली सुरक्षा बलले अल्पसङ्ख्यक अलावी समुदायका मानिसहरूको हत्या गरेको आरोप लागेको छ ।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले अपदस्थ राष्ट्रपति बशिर अल–असदको गढ रहेको लताकिया क्षेत्रमा ‘क्षेत्रीय मृत्युदण्ड’ मा १ सय ६२ जना सर्वसाधारण मारिएका बताएको छ ।

‘एसओएचआर’ ले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार मारिनेमा १३ महिला र पाँच बालबालिका रहेका छन् । पूर्वराष्ट्रपति असद पनि अलावी समुदायबाट आएका हुन् । यद्यपि यी हत्याहरू सिरियाली नयाँ सरकारको फौजले गरेको हो वा होइन भन्ने पुष्टि हुन नसकेको बीबीसीको खबरमा उल्लेख छ ।

डिसेम्बरमा असदलाई अपदस्थ गर्ने सिरियाका नयाँ शासकहरूले पूर्वराष्ट्रपतिको गृहनगर कारदाहामा अहिले सैन्य कारबाही शुरू भइरहेको बताएका छन् ।

हिंसा शुरू भएदेखि आफ्नो पहिलो वक्तव्यमा देशका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले सिरियाले अपदस्थ असद शासनका ‘अवशेषहरू’ लाई पछ्याउने र उनीहरूलाई मुद्दा चलाउने बताएको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।

अघिल्लो लेख करारका कर्मचारीलाई स्वतः स्थायी बनाउनेविरुद्धमा आन्दोलन
अर्को लेख धनगढीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाअभियोग प्रस्ताव दर्ता

२०८१ मंसिर २८, शुक्रबार ०९:२९ गते
अन्तर्राष्ट्रिय

पाकिस्तानका अधिकांश शहरी क्षेत्रमा खानेपानी समस्या

२०८१ पुष ११, बिहीबार १४:०० गते
अन्तर्राष्ट्रिय

चीनमा पहिरोमा परी ११ जनाको मृत्यु, एक बेपत्ता

२०८१ श्रावण १३, आईतवार १५:०७ गते
अन्तर्राष्ट्रियसमाचार

कोलम्बियामा यात्रुवाहक  विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गयो

२०८२ माघ १५, बिहीबार १३:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?