यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फिफाले महिला क्लब विश्वकप आयोजना गर्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फिफाले महिला क्लब विश्वकप आयोजना गर्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

फिफाले महिला क्लब विश्वकप आयोजना गर्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २३, शुक्रबार १०:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –फिफाले महिला फुटबलमा पनि क्लब विश्वकप आयोजना गर्ने भएको छ ।

सन् २०२८ देखि शुरू हुने प्रतियोगिता हरेक चार वर्षमा हुनेछ । क्लब विश्वकपमा ६ महादेशका १६ टीम सहभागी हुनेछन् । पाँच युरोपसहित १३ क्लब सीधै छनौट हुनेछन् भने बाँकी स्थानका लागि प्ले अफ हुनेछ ।

यस्तै फिफाले यो वर्षको पुरुष क्लब विश्वकपको पुरस्कार एक विलियन डलर हुने बताएको छ । १४ जुनदेखि १३ जुलाइसम्म अमेरिकामा हुने प्रतियोगितामा ३२ टीमले भाग लिनेछन् ।

यसैबीच नियमनकारी निकायले महिला च्याम्पियन्स कप पनि २०२६ बाटै शुरू गर्दैछ । यो प्रतियोगिता महिला फुटबलको पहिलो ग्लोबल प्रतिस्पर्धा हुनेछ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको शुरूवातसँगै महिला फुटबल नयाँ उचाइमा पुग्ने बताएका छन् ।

हरेक वर्ष आयोजना गरिने च्याम्पियन्स कपमा ६ टोली सहभागी हुनेछन् । क्लब विश्वकप भएको वर्ष भने च्याम्पियन्स कप हुनेछैन ।

ट्याग गरिएको:featured
अघिल्लो लेख काठमाण्डौंको वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व शुरू, मिथिलाञ्चलमा हिजैदेखि ‘होली उत्सव’
अर्को लेख करारलाई स्थायी बनाउने कानुनको विरोधमा प्रदेश सभामा ढुङ्गा–मुडा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

कर्णालीले टस जित्यो, फिल्डिङ गर्ने

२०८१ मंसिर २१, शुक्रबार ०९:११ गते
बाजुरासमाचार

बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ को मृ*त्यु

२०८२ जेष्ठ १३, मंगलवार १३:१५ गते
खेलकुदसमाचार

दुई खेलाडीको अर्धशतक, चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

२०८२ मंसिर १६, मंगलवार १३:२३ गते
कञ्चनपुर

कञ्चनपुरमा ५ किलो चरेससहित २ जना पक्राउ

२०८१ भाद्र १, शनिबार १६:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?