यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौंको वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व शुरू, मिथिलाञ्चलमा हिजैदेखि ‘होली उत्सव’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौंको वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व शुरू, मिथिलाञ्चलमा हिजैदेखि ‘होली उत्सव’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

काठमाण्डौंको वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व शुरू, मिथिलाञ्चलमा हिजैदेखि ‘होली उत्सव’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २३, शुक्रबार १०:१२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – रङ्गहरूको पर्व होली आजदेखि विधिवत रुपमा शुरू भएको छ ।

आज बिहान काठमाण्डौंको वसन्तपुरमा बिहान ८ बजेर ३३ मिनेटको साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होली पर्व शुरू भएको हो ।

फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व शुरू हुने परम्परा छ । रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई काठमाण्डौंको धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने चलन छ ।

नेवारी परम्पराअनुसार यसलाई चीर स्वाये भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याएर दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।

यसैबीच मिथिलाञ्चलमा हिजैदेखि होली पर्व शुरू भएको छ । १५ दिने मिथिला माध्यमिकी परिक्रमा हिजो महोत्तरीको कञ्चनवन पुगेपछि होली पर्व शुरू भएको हो ।

त्रेतायुगमा राम र जानकी विवाहपछि विहार गर्दै मिथिलाका विभिन्न क्षेत्रमा पुगेका र त्यही क्रममा फागुन शुक्ल सप्तमीका दिन कञ्चनवन पुगेर रङ्ग खेलेको सम्झनामा कञ्चनवनमा ‘होली उत्सव’मनाउने गरिन्छ ।

योसँगै मिथिलाञ्चल क्षेत्रमा होली पर्व शुरू हुने परम्परा छ । यस वर्ष पहाडी भेगमा आउँदो २९ गते र तराई भेगमा चैत १ गते होली पर्व मनाइँदैछ ।

अघिल्लो लेख कञ्चनपुरमा एक युवती र चार युवक खैरो हेरोइनसहित पक्राउ
अर्को लेख फिफाले महिला क्लब विश्वकप आयोजना गर्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

कालिकोटमा भीरबाट लडेर महिलाको मृत्यु

२०८१ श्रावण २८, सोमबार २०:११ गते
राष्ट्रियसमाचार

आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग गर्दै उजुरी

२०८२ जेष्ठ १६, शुक्रबार १३:३० गते
राष्ट्रियसमाचार

काठमाडौंका कर्फ्यू आदेश जारी

२०८२ भाद्र २३, सोमबार १२:४८ गते
राष्ट्रियसमाचार

भारतको जम्मू कश्मीरमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ पुग्यो

२०८२ श्रावण ३०, शुक्रबार १०:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?