यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १२, सोमबार ०९:४० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच २-२ गोलको बराबरी भयो । पहिलो हाफमै २-२ गोल भए पनि दोस्रो हाफमा थप गोल हुन सकेन ।

म्यानमारले खेलको छैटौं मिनेटमै अग्रता लियो । तर खेलको ११औं मिनेटमा सबिता रानामगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । फेरि १७औं मिनेटमा म्यानमारले अग्रता लियो । तर खेलको ४१औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याइन् ।

नेपाल र म्यानमार दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यानमारले लेबनान र किर्गिस्तानलाई हराएका थिए । नेपाल र म्यानमार दुवै अपराजित रहे ।

योसँगै नेपाल र म्यानमारबीच अहिलेसम्म ५ पटक भेट भएकोमा नेपाल ३ खेलमा पराजित हुँदा २ खेल बराबरीसमा सकिएको छ ।

प्रतियोगितामा आज भएको पहिलो खेलमा किर्गिस्तानलाई हराउँदै लेबनानले सान्त्वना जीत हात पारेको छ । किर्गिस्तान ३ वटै खेलमा पराजित भयो ।

नेपाल र म्यानमारबीचको फाइनल खेल आउँदो बुधवार हुनेछ ।

अघिल्लो लेख आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
अर्को लेख कञ्चनपुरमा ४ जना लागूऔषधसहित पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

नेपाली टोलीले अस्ट्रेलियामा टी–२० शृङ्खला खेल्ने

२०८२ असार १३, शुक्रबार १८:१५ गते
खेलकुद

प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

२०८१ पुष १४, आईतवार १०:४० गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

इलन मस्कको एक्स-एआई अन्य एआई कम्पनीभन्दा धेरै पछाडि

२०८१ असार १२, बुधबार १२:०३ गते
खेलकुदसमाचार

आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

२०८३ जेष्ठ २०, बुधबार १०:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?