यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा दोस्रो चरणमा २० जना खेलाडी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा दोस्रो चरणमा २० जना खेलाडी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

१९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा दोस्रो चरणमा २० जना खेलाडी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १८, शुक्रबार ११:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोटमा दोस्रो चरणमा २० जना खेलाडी छनोट भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपको एशिया छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई छनोट गरेको हो । युवा महिला टोलीले दाङको लमही क्रिकेट मैदानमा तयारी गरिरहेको छ ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोट यूएईमा हुँदैछ । तालिकाअनुसार नेपालले पहिलो खेलमा कात्तिक २१ गते थाइल्यान्डसँग, कात्तिक २२ गते कुवेतसँग, कात्तिक २४ गते यूएईसँग, कात्तिक २५ गते फेरि थाइल्यान्डसँग, कात्तिक २७ गते कुवतेसँग र कात्तिक २८ गते यूएईसँग खेल्नेछ । ४ वटा टोली सहभागी रहने छनोट प्रतियोगिताका शीर्ष दुई टोली विश्वकपका लागि छनोट हुनेछन् ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

अघिल्लो लेख एन्फा महिला लिग : पहिलो चरणको अन्तिम खेलमा आज पुलिस र सङ्कटा खेल्दै
अर्को लेख धनगढीमा लागूऔषधसहित एक युवती पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुँदै

२०८२ माघ १८, आईतवार १२:१५ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र हैदराबाद खेल्दै

२०८२ जेष्ठ ९, शुक्रबार १५:३७ गते
खेलकुदसमाचार

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

२०८२ असार २, सोमबार १०:५२ गते
खेलकुद

महिला भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हरायो

२०८१ श्रावण १९, शनिबार १८:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?