यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकासँगको सिरिजमा नेपालको ‘क्लिनस्विप’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकासँगको सिरिजमा नेपालको ‘क्लिनस्विप’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

अमेरिकासँगको सिरिजमा नेपालको ‘क्लिनस्विप’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ५, सोमबार ११:५९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं – अमेरिकाविरुद्धको तीन टी–२० आई शृंखलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ ।

सोमबार बिहान डालासमा नेपालले अमेरिकालाई आठ विकेटले हरायो । योसँगै नेपालले शृंखला ३–० ले जितेको हो ।

नेपालले शृंखला एक खेलअघि नै २–० ले जितिसकेको थियो । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो ।

दोस्रो खेल टाई हुँदा नेपाल सुपर ओभरमा विजयी भयो । अब, नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अर्को सिरिज खेल्नेछ ।

टस जितेर ब्याटिङ गरेको अमेरिकाले ६ विकेट गुमाउँदै १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले १८.४ ओभरमा दुई विकेट गुमाउँदै जित निकाल्यो । नेपालका लागि ओपनर आसिफले ३८ बलमा पाँच चौका र दुई छक्कासहित ५० रन बनाए । कुशल भुर्तेलले ३२ बलमा ४० रन बनाए ।

कुशल मल्लले ३० बलमा ४४ रन जोडेका हुन् । यसअघि ओपनर अनिल शाहले १३ रन बनाएका थिए । तेस्रो नम्बर क्रिजमा आएका भुर्तेल र चौथो नम्बर क्रिजमा आएका मल्लले अर्धशतकीय साझेदारी गरेका हुन् ।

यसअघि अमेरिकाका लागि ओपनर साइटेजा मुकामल्लले ५१ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाएका थिए । मिलिन्द कुमारले ४५ बलमा चार चौकासहित ४३ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट हात पारे । रिजन र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो । दीपेन्द्र, कुशल मल्ल, गुल्सन झा र आरिफ शेख विकेटविहीन भएका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीका ३० स्थानमा ‘हाइमास्ट’ लाइट जडान
अर्को लेख सुनको मूल्यमा नयाँ कीर्तिमान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन दिउँसोको समयमा बन्द

२०८२ जेष्ठ २६, सोमबार १०:२० गते
बैतडी

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

२०८१ श्रावण २९, मंगलवार १९:३० गते
राष्ट्रियसमाचार

तुइनखोला पुल नजिकै फेरि पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक दुईतर्फी बन्द

२०८२ आश्विन ७, मंगलवार १६:३३ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र चेन्नई खेल्दै

२०८२ बैशाख २०, शनिबार १३:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?