यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा ४ जना लागूऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा ४ जना लागूऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा ४ जना लागूऔषधसहित पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १२, सोमबार ०९:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरःकञ्चनपुरमा ४ जना लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बजारमा म १ प ६०३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक बेलौरी नगरपालिका–७ गणेशपुर बस्ने २४ वर्षीय खुशिराम राना र मोटरसाइकल पछाडी सवार २२ वर्षीय देवराज राना पक्राउ परेका हुन्।

दुवैजनालाई १ दशमलव ४३ ग्राम खैरो हेरोइन र मोटरसाईकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको छ।

यसैगरी कृष्णपुर नगरपालिका–५ गजरौलाबाट कृष्णपुर नगरपालिका–४ बस्ने २३ वर्षीय दिपेन्द्र बोगटी र २५ वर्षीय डेनी जोशी पक्राउ परेका छन्। यी दुबैलाई ९० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय गुलरीया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

अघिल्लो लेख फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
अर्को लेख यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरबाट लागूऔषधसहित ४ जना पक्राउ

२०८२ बैशाख ३१, बुधबार ११:३७ गते
कञ्चनपुर

कञ्चनपुरमा एक लाखको भन्सार छलीका सामान बरामद

२०८१ मंसिर १०, सोमबार ०९:२८ गते
कञ्चनपुर

कञ्चनपुरबाट भन्सार छलीको बिडी र हार्डवेयरका सामान बरामद

२०८१ पुष ९, मंगलवार ०९:५७ गते
कञ्चनपुर

कञ्चनपुरबाट लागुऔषधसहित बझाङका दुई युवक पक्राउ

२०८१ माघ २९, मंगलवार १४:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?