यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सौर्यमण्डलका ६ वटा ग्रह एकैसाथ अवलोकन गर्न सकिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सौर्यमण्डलका ६ वटा ग्रह एकैसाथ अवलोकन गर्न सकिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सौर्यमण्डलका ६ वटा ग्रह एकैसाथ अवलोकन गर्न सकिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ १४, सोमबार १२:१७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – सौर्यमण्डलमा रहेका ६ वटा ग्रह पृथ्वीबाट एकसाथ अवलोकन गर्न सकिने भएको छ ।

सौर्यमण्डलका मुख्य चम्किला ग्रहहरू शुक्र, मङ्गल, वृहस्पति, शनि, अरुण र वरुण एकसाथ खाली आँखाले अवलोकन गर्न सकिने भएको हो ।

यी ग्रहहरु आजदेखि यही माघको तेस्रो हप्तासम्म आकाशको एउटै भागमा खाली आँखाले अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति कीर्तिपुरका कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार सूर्य अस्ताउने बित्तिकै दक्षिण पश्चिम दिशादेखि उत्तर पूर्व दिशामा सफा आकाशमा सहजरूपमा देख्न सकिनेछ । शनि, शुक्र, वृहस्पति र मङ्गललाई नाङ्गो आँखाले स्पष्ट देख्न सकिने छ भने अरुण र वरुण मधुरो देखिनेछन्, तर दुरबिनको सहायताले भने छ वटै ग्रहलाई स्पष्ट देख्न सकिने उनले बताए ।

ग्रहहरुको पङ्क्तिमा बुध ग्रह पनि रहेको भए पनि सूर्यको अत्यधिक प्रकाशका कारण स्पष्ट देख्न भने सकिँदैन । यो दुर्लभ क्षण नेपालसहित विश्वका उत्तरी धुव्रमा पर्ने धेरै ठाउँबाट देख्न सकिने शर्माले जानकारी दिए ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरमा आज बेलुकी ६ बजेदेखि ८ बजेसम्म टेलिस्कोपको सहायताले यी ग्रहहरूलाई निःशुल्क अवलोकन गर्न सकिन्छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख अछाममा किशोरी मृत्यु प्रकरणः २ जना नियन्त्रणमा
अर्को लेख सुनको भाउ तोलामा नौ सय रुपैयाँले घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

पूर्व–पश्चिम महेन्द्र राजमार्गमा विद्युतीय गाडीको चार्जिङ स्टेशन निर्माण

२०८१ मंसिर २१, शुक्रबार १४:२३ गते
राजनीतिसमाचार

आज ३२ औं मदन–आश्रित स्मृति दिवस

२०८२ जेष्ठ ३, शनिबार १०:५० गते
प्रदेशराष्ट्रिय

गैंडाको आक्रमणबाट एक जना घाइते

२०८१ श्रावण २, बुधबार १४:२० गते
कैलालीराष्ट्रिय

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

२०८१ श्रावण ३, बिहीबार ११:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?