यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्र सचिव लम्सालको भेट
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्र सचिव लम्सालको भेट
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमसामयिक/राेचकसमाचार

भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्र सचिव लम्सालको भेट

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २८, शुक्रबार १८:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ — परराष्ट्र सचिव सेवा लम्सालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् ।

उनी नयाँ दिल्लीमा दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रीटमा सहभागी हुने क्रममा भारतका प्रधानमन्त्री मोदीसँगको सामूहिक भेटवार्तामा सहभागी भएकी हुन् । 

बिमस्टेक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास क्षेत्रीय संगठन हो । 

उक्त संगठनको दोस्रो बिमस्टेक विदेशमन्त्रीहरुको रिट्रीटमा परराष्ट्रमन्त्रीको हैसियतमा सहभागिता जनाउनको लागि सचिव लम्साल दिल्ली गएकी हुन् । 

सचिव लम्साल सामूहिक भेटवार्तामा नेपालको परराष्ट्रमन्त्रीकै हैसियतमा सहभागी गएकी हुन् ।

नेपालका राजनीतिक उतार–चढाबका कारणले गर्दा सचिव लम्साललाई सरकारले उक्त कार्यक्रममा सहभागिता जनाउन पठाएको हो । 

उनले बिहीबार भारतका परराष्ट्रमन्त्री एस. जयशंकरलाई भेटेकी थिइन् भने बिमिस्टेक रिट्रीट कार्यक्रममा पनि सहभागी भइन् ।

अघिल्लो लेख ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत
अर्को लेख नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

गण्डकीमा सार्वजनिक यातायात बन्द, जेठ १९ गते देशभर ठप्प पार्ने

२०८२ जेष्ठ १६, शुक्रबार १३:०७ गते
राष्ट्रिय

लिपुलेक, कालापानी नेपालको भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री ओली

२०८१ श्रावण ७, सोमबार १७:५९ गते
समाचार

धनगढीको चैतन्यद्वारा शैक्षिक जागरण आभियान

२०८१ पुष १९, शुक्रबार १२:४१ गते
राजनीतिसमाचार

अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो : ज्ञानेन्द्र शाह

२०८२ असार २३, सोमबार १४:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?