यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इजरायलले हमासका प्रहरी लक्षित आक्रमण गर्दा गाजामा थप १८ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इजरायलले हमासका प्रहरी लक्षित आक्रमण गर्दा गाजामा थप १८ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

इजरायलले हमासका प्रहरी लक्षित आक्रमण गर्दा गाजामा थप १८ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १३, शुक्रबार १०:३४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : इजरायलले प्रहरी लक्षित आक्रमण गर्दा गाजामा थप १८ जना प्यालेस्टेनीको ज्यान गएको छ ।

इजरायली सेनाले गरेको पछिल्लो ड्रोन आक्रमणमा कम्तिमा १८ प्यालेस्टेनीको ज्यान गएको बीबीसीले जनाएको छ ।

गाजाको दीर अल बलाह क्षेत्रमा विद्रोही समूह हमासमा आवद्ध प्रहरीले बजार नियन्त्रणको प्रयास गरिरहेको बेला यो आक्रमण भएको हो । हमासको नियन्त्रणमा रहेको गृह मन्त्रालयले आक्रमणको निन्दा गर्दै इजरायलले सार्वजनिक व्यवस्था बनाईराख्ने प्रहरी माथिको आक्रमण अपराध भएको टिप्पणी गरेको छ ।

इजरायली सेनाले भने घटनाबारे कुनै पनि प्रतिक्रिया जनाएको छैन । सन २०२३ अक्टोबर ७ मा शुरू भएको इजरायल र हमासबीचको युद्ध अझै चलिरहेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६० हजारभन्दा धेरै प्यालेस्टिनीहरूको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका धेरै छन् । इजरायलमा भने एक हजार दुई सय जनाको ज्यान गएको छ ।

अघिल्लो लेख फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुङ्गो लाग्यो
अर्को लेख धनगढी र बेलौरीबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एनपीएल : आज कर्णाली र सुदूरपश्चिम खेल्दै

२०८१ पुष १, सोमबार ०८:५८ गते
राजनीतिसमाचार

सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप

२०८२ जेष्ठ ५, सोमबार १२:१३ गते
राष्ट्रियसमाचार

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

२०८२ जेष्ठ १८, आईतवार ११:४० गते
राष्ट्रियसमाचार

चितुवाको आक्रमणबाट बालिकाको मृ*त्यु

२०८२ जेष्ठ १४, बुधबार ११:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?