यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अतिप्रशोधित खानेकुराले अल्पायुमा हुने मृत्युको जोखिम : अध्ययन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अतिप्रशोधित खानेकुराले अल्पायुमा हुने मृत्युको जोखिम : अध्ययन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अतिप्रशोधित खानेकुराले अल्पायुमा हुने मृत्युको जोखिम : अध्ययन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २०, शनिबार १५:३२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : विभिन्न आठ वटा देशमा गरिएका अनुसन्धानको विश्लेषण अनुसार अतिप्रशोधित खानेकुराको प्रयोगले अल्पायुमै हुने मृत्युको जोखिम बढ्ने सम्भावना देखिएको छ ।

कोलम्बिया, चिली, मेक्सिको, ब्राजिल, अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकामा गरिएका अनुसन्धानको निष्कर्ष अनुसार केक, कूकीज लगायतका अतिप्रशोधित खानेकुराले अल्पआयुमा हुने मृत्युको जोखिम बढाउने देखाएको हो ।

ब्राजिलमा रहेको ओज्वाल्डो क्रुज फाउन्डेशनको टोलीले तयार पारेको बिश्लेषण अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित भएको छ । आलेखमा विज्ञहरूले सरकारहरूलाई पोषणसम्बन्धी मापदण्ड तय गर्न आह्वान गरेका छन् ।

प्रशोधित खानेकुराहरूलाई स्वादिलो, लामो समय टिक्ने बनाउनका लागि अधिक मात्रामा नुन, तेल वा चिनी प्रयोग गरिन्छ भने कतिपयलाई अमिल्याएर बनाउने पनि गरिन्छ । अतिप्रशोधित खानेकुराहरुमा आइसक्रीम, प्रशोधित मासु, चिप्स, पाउरोटी, बिस्कुट, प्याकेटबन्द पेय पदार्थ लगायत पर्छन् । यस्ता खानेकुरा चाख्नेबित्तिकै खाँऊखाँऊ लाग्ने गरी स्वादिष्ट हुन्छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख दार्चुलाको नेपाली भूमीमा भारतले बनाइरहेको तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र
अर्को लेख धनगढीको कैलाली मोडेलका छात्राहरूलाई २ दिने आत्मरक्षा तालिम प्रदान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान : सुन तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघ्यो

२०८२ आश्विन २०, सोमबार १६:२६ गते
राष्ट्रियसाहित्य

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १७औँ जन्मजयन्ती

२०८२ कार्तिक ३, सोमबार १२:०१ गते
अन्तर्राष्ट्रियसमाचार

अष्ट्रेलियामा दुई नेपाली नर्सको मृ*त्यु

२०८२ भाद्र २३, सोमबार ११:१७ गते
राजनीतिसमाचार

संसद् छलेर ल्याइएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी चार दलको आग्रह

२०८३ बैशाख १६, बुधबार १४:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?