यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: श्रीलङ्कामा विद्युतीय धरापमा परेर ५० वटा जङ्गली हात्ती मरे स् संरक्षण गर्नुपर्ने विज्ञको सुझाव
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: श्रीलङ्कामा विद्युतीय धरापमा परेर ५० वटा जङ्गली हात्ती मरे स् संरक्षण गर्नुपर्ने विज्ञको सुझाव
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

श्रीलङ्कामा विद्युतीय धरापमा परेर ५० वटा जङ्गली हात्ती मरे स् संरक्षण गर्नुपर्ने विज्ञको सुझाव

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १०, बुधबार ११:५० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : श्रीलङ्कामा विद्युतीय तारले करेन्ट लागेर यो वर्ष अहिलेसम्म ५० वटा जङ्गली हात्ती मरेका छन् ।

श्रीलङ्कामा मानव हात्तीबीचको द्वन्द्व बढ्दै गएको अवस्थामा विद्युतीय धरापमा परेर ५० वटा जङ्गली हात्ती मरेका सिलोन विद्युत् बोर्ड (सीईबी) ले जनाएको छ ।

देशको जैविक विविधतामा महत्त्वपूर्ण मानिएका जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने जोखिम अत्यधिक बढेको सीईबीले उल्लेख गरेको छ । सीईबीले यस्तो अवैध काम रोक्न प्रयास गरिरहेको छ । तर जङ्गली हात्तीहरूको संरक्षणका लागि नागरिकको सहयोग अपरिहार्य रहेको सीईबीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

अघिल्लो वर्ष सन् २०२३ मा श्रीलङ्कामा ९० वटा जङ्गली हात्ती मरेको तथ्याङ्क छ । त्यहाँको वन्यजन्तु संरक्षण विभागले मानव–हात्ती द्वन्द्व प्रभावित क्षेत्रमा बासिन्दाले सुरक्षाका लागि विद्युतीय तार बिछ्याउने गरेका कारण हात्ती मरेको बताएको छ ।

विभागले जङ्गली हात्ती लक्षित गरेर विद्युतीय तार र जाल राख्ने तथा गुणस्तरहीन विद्युतीय तार जडान गर्नेहरूलाई कारबाही समेत गर्ने निर्णय गरेको छ ।

वातावरण तथा वन्यजन्तु संरक्षणको जिम्मेवारीसमेत सम्हाल्दै आएकी परराष्ट्रमन्त्री विजिथा हेरथले बाली तथा वन्यजन्तुको क्षति हुन नदिनेमा जोड दिँदै मानव र जङ्गली हात्ती दुवैको संरक्षण गर्नुपर्ने बताइन् ।

अघिल्लो लेख किसान सूचीकरणको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल
अर्को लेख फाल्गुनन्द गोल्डकप : तेस्रो क्वाटरफाइनलमा आज चर्च ब्वाइज र विराटनगर सिटी खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकञ्चनपुरकृषिकैलालीखेलकुदगृहबझाङबाजुराबैतडीसमाचार

धनुषाबाट २३ लाख बराबरको काजु किसमिस बरामद

२०८१ असार १४, शुक्रबार १०:५१ गते
अन्तर्राष्ट्रिय

आजबाट इजरायल–हमास युद्धविराम

२०८१ माघ ६, आईतवार १०:१७ गते
अन्तर्राष्ट्रियसमाचार

भारतद्वारा लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण

२०८१ मंसिर २, आईतवार १३:२८ गते
अन्तर्राष्ट्रियसमाचार

इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन

२०८२ असार १९, बिहीबार १०:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?