यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युक्रेनसँगको शान्ति वार्तामा ट्रम्प र पुटिन उपस्थित हुनैपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युक्रेनसँगको शान्ति वार्तामा ट्रम्प र पुटिन उपस्थित हुनैपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

युक्रेनसँगको शान्ति वार्तामा ट्रम्प र पुटिन उपस्थित हुनैपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २, शुक्रबार ११:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेनसँगको शान्ति वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनिवार्य उपस्थित हुनुपर्ने बताएका छन् ।

टर्किएमा भएको नाटोका विदेश मन्त्रीको बैठक सकिएपछि उनले रुस–युक्रेन युद्ध रोक्न अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनले पहल गर्नुपर्ने बताएका हुन् ।

टर्किएमा हुने शान्ती वार्तामा सहभागी हुन पुटिनले आफू नगई रुसको प्रतिनिधिमण्डल मात्र पठाएको सन्दर्भमा अमेरिकी विदेशमन्त्री रुबियोले शान्ति वार्ता निष्कर्षमा पुग्नेमा शङ्का व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

पुटिनले आफ्ना सहयोगी भ्लादिमिर मेडेन्सकीको नेतृत्वमा प्रतिनिधि मण्डल पठाएको भन्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि उनको आलोचना गरेका छन् ।

यस्तै खाडी देशको भ्रमणमा भएका अमेरिकी राष्ट्रपति ट्रम्पले पनि वार्ताले ठोस निकास पाउन र युद्ध अन्त्य गराउन आफू र पुटिनकै वार्ता आवश्यक रहेको बताउँदै आएका छन् ।

यस अघि युरोपेली नेता र युक्रेनले ३० दिने युद्ध विरामको कुरा उठाएपछि पुटिन आफैले हिजोका लागि द्विपक्षीय वार्ताको प्रस्ताव राखेका थिए।

अघिल्लो लेख ‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं.२’ आजदेखि प्रदर्शनमा
अर्को लेख जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

इन्स्पेक्टर महत मृत्यु प्रकरण :अर्का इन्स्पेक्टर जोशी पक्राउ

२०८१ फाल्गुन १३, मंगलवार १०:१३ गते
अर्थ-वाणिज्य

सुनको मूल्यमा नयाँ कीर्तिमान

२०८१ कार्तिक ५, सोमबार १२:१० गते
अर्थ-वाणिज्य

अस्ति कीर्तिमान बनाएको सुनको भाउ आज घट्यो

२०८१ चैत्र ३, आईतवार १२:२१ गते
राष्ट्रिय

नेपाल प्रहरीले माग्यो १२२३ जवान (विज्ञापनसहित)

२०८१ मंसिर २१, शुक्रबार ०८:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?