यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा कपडाको गोदाममा आगलागी हुँदा ८० लाखको क्षति, तीन जना घाईते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा कपडाको गोदाममा आगलागी हुँदा ८० लाखको क्षति, तीन जना घाईते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा कपडाको गोदाममा आगलागी हुँदा ८० लाखको क्षति, तीन जना घाईते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १९, बुधबार ०८:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीमा कपडाको गोदाममा आगलागी हुँदा ८० लाखको क्षति भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनियाको द्वारिका प्रशाद धमालाको घरमा रहेको कपडाको गोदाममा आगलागी हुँदा गोदाम भित्र रहेको कपडा तथा इलेक्ट्रिक लगायतका सामान गरि अन्दाजी मुल्य ८० लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ।

उक्त आगलागीबाट घरधनी ८२ वर्षीय मुक्ति प्रसाद धमला धुँवाले निसास्सियर अचेत भई खापर पोलिक्लिनिक बौनियामा उपचार भईरहेको, आगलागी नियन्त्रण लिने क्रममा सोही ठाउँ बस्ने ३९ वर्षीय टेकराज जोशी र प्रहरी जवान टंकध्वज मगर घाईते भएका छन्। घाइतेहरुको बर्दगोरिया अस्पताल बौनियामा उपचार भईरहेको प्रहरीले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

अघिल्लो लेख कैलालीबाट भन्सार छलीका सामान बरामद
अर्को लेख काठमाडौं गुर्खाजले जित्यो टस
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीप्रदेशराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा माग

२०८१ असार २९, शनिबार १९:०३ गते
कैलालीसमाचार

कैलाली उद्योग वाणिज्य संघको चुनाव: को जिते, को हारे ? [नामसहिते]

२०८२ आश्विन २६, आईतवार १३:३६ गते
कैलाली

धनगढी र गोदावरीबाट भन्सार छलीका सामान बरामद

२०८१ मंसिर २९, शनिबार ११:०१ गते
कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८२ जेष्ठ ११, आईतवार १०:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?