यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित चार जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित चार जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १३, बिहीबार १०:१३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–८ बस्ने २० वर्षीय बिबेक चौधरी पक्राउ परेका हुन्। चौधरीलाई ३६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो।

टीकापुर नगरपालिका–३ शंकरपुर बस्ने २१ वर्षीय किसन विक र २९ वर्षीय लक्ष्मी प्रासाद चौलागाई पक्राउ परेका छन्। दुबै जनालाई १४० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका–३ मोरीयाघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको हो।

यस्तै ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–७ बस्ने १९ वर्षीय शंकर चौधरीलाई पक्राउ गरेको छ। शंकरलाई टीकापुर नगरपालिका–३ रामपुर स्थित सडक छेउमा लागु औषध (खैरो हेरोईन) सेवन गरिरहेको अवस्थामा फेलापारी पक्राउ गरिएको हो। शंकरको साथबाट १ ग्राम ७० मिलिग्राम लागु औषध (खैरो हेरोईन)सहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय टीकापुरमा राखिएको छ।

अघिल्लो लेख जनसङ्ख्या र विकासबारे एशियाली सम्मेलन काठमाण्डौंमा
अर्को लेख एम्बुलेन्सबाट ब्राउन सुगर बरामद, दुईजना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

२०८१ आश्विन १०, बिहीबार ०९:४९ गते
कैलाली

कैलालीमा १०३ पूरुषले गरे दोस्रो विवाह, कारबाही गर्न प्रहरीमा उजुरी

२०८१ पुष २, मंगलवार १४:४६ गते
कैलाली

धनगढीमा सर्पले डसेर एक जना घाइते

२०८१ भाद्र १८, मंगलवार १७:४४ गते
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीको मोहना नदी किनारमा बेवारीसे शव फेला

२०८१ असार २७, बिहीबार १९:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?